पर्यटन प्रबर्द्धनका लागि कोञ्ज्योसोम यात्रा

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोञ्ज्योसोम गाउँपालिकाले दुई दिने पदयात्रा गरिएको छ । ‘कोञ्ज्योसोमलाई चिनौ र चिनानौं, आन्तरिक पर्यटनको प्रवर्द्धन गरौं’ भन्ने नारा बोकेर पदयात्रामा पत्रकार, स्वास्थ्यक...

५ दिने कृषि तालिम सम्पन्न

राष्ट्रपति महिला उत्थान तथा जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत ५ दिने तालिम सम्पन्न भएको छ । महिला मुक्ति तथा सचेतना समाजको आयोजनामा नौकुण्ड गाउँपालिकाको सहजिकरणमा तालिम भएको हो । गाउँपालिका–४ सरमथलिका ३० जना मह...

१५ खर्बको बजेट, बृद्ध भत्ता बढ्यो, करको दर सामान्य

सरकारले चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि संसदको संयुक्त बैठकमा बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार २०७६÷०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेका हुन् । ...

२०७६/०७७ काे बजेट (पूर्णपाठ)

सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि संसदको संयुक्त बैठकमा बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार २०७६/०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेका हुन् । ...

मानसरोवरको लागि हेलिकप्टर सुविधा

मानसरोवर आवतजावत गर्न सहजताका लागि रसुवागढीस्थित घट्टेखोलाबाट दुई वटा हेलिकप्टर कम्पनीले सेवा सुचारु गरेको छ । सिम्रिक र कैलाश एयरले शनिबारदेखि सेवा थालनी गरेको हो । अध्यागमन कार्यालय रसुवागढीको अनुसार मौसम सुरू भएदे...

मेगाले दिए क्यूआर कोड

मेगा बैंक लिमिटेड स्याफ्रुबेशी शाखाले होटललाई (QR code) क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंक स्याफ्रुबेशी शाखाका प्रबन्धक क्षोक्याल दोर्जे लामाले, गोसाइकुण्ड गाउँपालिका-५ स्याफ्रुबेशीस्थित होटेल स्काईका संचालक पाल्मो ...

सान्जेनमा तीन बैकको लगानी

आमाछोदिङमो गाउँपालिकामा निर्माणाधिन साङजेन खोला जलविद्युत् आयोजनाका लागि तीन बैकले लगानी गर्ने भएको छ । आयोजनाका अनुसार ईन्भेष्टमेन्ट, कुमारी र सिटिजनले लगानीको लागि शुक्रबार सहमति पत्रमा हस्ताक्षर गरेको हो । आयोजना...