धितोपत्र बजारः नेप्से ३२ अङ्कले बढ्यो

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३२.४२ अङ्कले बढेर एक हजार ३९४.७७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.८१ अङ्कले बढेर २९५।०६ मा पुगेको छ । ...

एसबिएलरेमिटको भुक्तानी अब इजीलिंक रेमिट्यान्सबाट

सिद्धार्थ बैंक लिमिटेडको रेमिट्यान्स एसबिएल रेमिटले आफ्नो प्रिन्सिपल एजेन्टको रुपमा इजीलिंक रेमिट्यान्सलाई नियुक्ती गरि भुक्तानी गर्ने सम्बन्धि सम्झौता भएको छ । एसबिएल रेमिटको प्रिन्सिपल एजेन्टको रुपमा नियुक्ती भएको उ...

समस्यामा परेका क्षेत्रलाई समेट्ने गरी मौद्रिक नीति तयार पारिँदै

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीको अन्तिम चरणमा पु¥याएको छ । सो नीतिका सन्दर्भमा आज सङ्घीय संसद्को अर्थ समितिले राष्ट्रबैंकका गभर्नरसहितलाई बोलाएर नीतिका विशेषता र प्राथमकितामा बारेमा छलफल ग¥यो...

ककनीलाई पर्यटकीय गन्तव्य बनाउन कार्यदल गठन

ककनीमा रहेका सार्वजनिक जग्गाको उपयोगका लागि एकीकृत गुरुयोजना बनाउन कार्यदल गठन गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको हो । ...

खोटाङका चार युवाले शुरु गरे ड्रागन फ्रुटको व्यावसायिक खेती

साकेला गाउँपालिका-२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता गरेर व्यावसायिक ड्...

ककनीलाई पर्यटकीय गन्तव्य बनाउने : पर्यटनमन्त्री भट्टराई

ककनीलाई नेपालको पर्यटकीय गन्तव्य बनाउन एकीकृत गुरु योजना बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टरार्इ ले काठमाडौंबाट नजिकै रहेको प्राकृतिक हिसाबले असाध्यै सुन्दर ककनी पर्यटकीय गन्तव्यको स...

सनराइजले ल्यायो एकैदिन चार शाखा सञ्चालनमा

सनराइज बैंकले सहजरुपमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आज एकैपटक विद्युतीय माध्यममार्फत चारवटा शाखा र एक विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्नसक्ने सम्भावित असर एवं बन्दाबन्दीलाई मध्यनजर गर...

कृषकलाई मेसिन वितरण

धनकुटाको महालक्ष्मी नगरपालिकाले मकै पकेट क्षेत्र घोषणा गरेर मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिन कृषकहरुलाई वितरण गरेको छ । कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा नवज्योति बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत महालक्ष्मी न...

झापामा सलह किन्न पाँच लाख बजेट विनियोजन

झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए । ' ...

शनिबार पनि बैंकका शाखा खोल्न केन्द्रीय बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्थाको शाखा खोली कारोबार गर्न निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनका लागि यही असार २७ गते र सो पछिक...