उपल्लो मुस्ताङमा चार हजार पर्यटक

सन् २०१९ मा करिब चार हजार विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । जनवरीदेखि नोबेम्बरसम्म ११ महिनामा तीन हजार ८६३ विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन । यो संख्या सन् २०१८ को सोही अवधिको भन्दा १.५० ...

माथिल्लो भोटेकोशीको व्यापारिक उत्पादन शुरु

पैंतालिस मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाले आजदेखि व्यापारिक उत्पादन शुरु गरेको छ । दुई साताको परीक्षण प्रसारणपछि लामोसाँघुको सवस्टेशनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरी व्यापारिक उत्पादन सु...

दुई करोड रुपैयाँको सुन्तला एकै गाउँमा

जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यो वर्ष दुई करोड रुपैयाँको सुन्तला फलाएका छन् । सुन्तला बगैँचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसानले बताएका...

सुन्तला उत्सव शुरु

बागलुङ नगरपालिका–८ सिगानामा शुक्रबारदेखि चौथो सुन्तला उत्सव शुरु भएको छ । सुन्तला उत्सवको गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले उद्घाटन गरे । उद्घाटनपछि मन्त्री थापाले बाँझो जग्ग...

लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा २९ लाख राजश्व संकलन 

लङटाङ राष्ट्रिय निकुञ्ज रसुवाले मंसिर महिनामा राजश्व २९ लाख ९८ हजार ६ सय ८५ रुपैया ४५ पैसा संकलन गरेको छ । पर्यटक, वन पैदावार, तथा अन्यबाट उक्त राजश्व उठेको निकुञ्जका वन प्राविधिक एवं रेञ्जर बस्नेतका बताए । उनका अनुसा...

आज नेप्से परिसूचक सामान्य घट्यो

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.४२ विन्दुले ओरालो लागेर एक हजार १४९.६४ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.६३ विन्दुले घटेर २५१.८४ ...

मट्टीतेल र डिजेलमा मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरी मूल्य...

टिमुरेमा सनराइज बैंकको शाखा विस्तार

रसुवाको टिमुरेमा सनराइज बैंकले १२७ औं शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र भन्सार प्रमुख पुण्य विक्रम खड्काले गरेको थियो । पर्यटकीय हिसबले समेत महत्वपूर्ण मानिएको यस क्षेत्र ची...

गाईलाई व्यवस्थापन गर्न गौशाला निर्माण हुने

पाल्पाको रामपुर नगरपालिकामा निर्माणाधीन गौशालाको ५० प्रतिशत काम सकिएको छ । नगरपालिकाले- ६, स्थित तातोपानीघाटमा गौ संरक्षण गर्ने उद्देश्यले गौशाला निर्माणकार्य अगाडि बढाएको थियो । गतवर्षको लक्ष्मीपूजाका दिन निर्माण स...

कान्तिभैरव सहकारीले स्वदेशमै रोजगारीको अवसर जुटाउने

श्री कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाको चालु आर्थिक वर्षसम्म स्थायी सम्पत्ति एक करोड ९२ लाख २७ हजार ६९२ रुपैयाँ पुगेको छ । काठमाडौँ महानगरपालिका–६, ७ र ८, गोकर्णेश्वर नगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकाको कपनलाई ...