किबी खेतीप्रति कृषक आकर्षित

पछिल्लो समय जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका छन् । बजारमा उपभोक्ताको बढ्दो माग र कम मेहनतमै पर्याप्त उत्पादन हुने भएपछि जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका हुन् । विसं ...

हाइकिङको माध्यमबाट पर्यटकीयस्थलको प्रवर्द्धन

हाइकिङको माध्यमबाट विभिन्न पर्यटकीयस्थलको प्रवर्द्धन गर्दै आएका हाइकर्स क्लब नेपालले आफ्नो आठौं संस्करणको हाइकिङका लागि पर्यटकीय स्थल मट्टिखानलाई रोजेको छ । पोखरा महानगरपालिका- २१ मा रहेको मट्टिखान क्षेत्रका पर्याप्त ...

नेपाल भ्रमण वर्ष : पर्यटन व्यवसायीलाई सक्रिय बनाइँदै

सुदूरपश्चिम प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रत्यक्ष अप्रत्यक्ष सघाउ पुग्ने गरी पर्यटन व्यवसायीलाई सक्रिय बनाउने योजनासहित पर्यटनका गतिविधि सञ्चालन गर्न लागेको छ । सोका लागि तेस्रो मुलुकका पर्यटकलाई सुदूरपश्...

व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको व्यवस्थापन

सरकार व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको उचित व्यवस्थापनमा अग्रसर देखिएको छ । कर प्रणालीलाई समयसापेक्ष व्यवस्थापन गर्दै मोबाइलबाटै कर तिर्नसक्ने गरी प्रविधिमैत्री बनाउन लागिपरेको सरकारले जनाएको छ । अर्थमन्त्...

ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरवेजले टिकटमा छुट दिने

कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने भएको छ । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच अाइतबार भएको सम्पन्न सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७ प्...

मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे कारवाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ । लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी ...

लुम्बिनीको पर्यटन : भित्र चहलपहल बाहिर सुनसान

बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । पार्किङमा सवारी अटेका छैनन् । टिकट काउन्टरमा टिकट काट्न भ्याइनभ्याइ छ । मायादेवि मन्दिरमा प्रत्येक दिन बिहानदेखि साँझसम्म चहलपहल हुन्छ । प्रवेशद्व...

बीस लाख पर्यटक भित्र्याउँछौँ : मन्त्री भट्टराई

संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाएको बताएको छ । कावासोती नगरपालिका–१५ मा तराई भूपरिधि (ताल) परियोजना र कावासोती नगरपाल...

भ्रमण वर्षमा नयाँ हिमाल आरोहणका लागि खोलिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षको शुरुआतमा नयाँ हिमाल आरोहणका लागि खुला गरिने बताएको छ । शनिबार चितवनमा पत्रकारहरुसँंग कुरा गर्दै उनले अहिलेसम्म आरोहणका लागि नखोलिएका हिमाल खुला ...

पर्यटकीय क्षेत्र निर्माणमा जोड

नवलपरासी पूर्व नवलपुरमा रहेको कावासोती नगरपालिकाले नगरभित्रका पर्यटकीय क्षेत्रको विकासमा जोड दिएको छ । पर्यटन नगर विकासको प्रमुख कडीका रुमा लिँदै नगरपालिकाले वर्षेनी यहाँका पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्दै आएको छ ।...