हरेक दिन विमानस्थल पुग्छन् पर्यटनमन्त्री योगेश भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी पाहुना त्यसमा पनि संसारकै सुविधायुक्त विमानस्थलमा छिट्टै ‘लगेज’ पाइएला तर, भिआइपी पाहुनाले चाँडो गराउँदा पनि ४५ मिनेटमा मात्रै ‘लगेज...

छम्टु गाउँमा घरबास पर्यटन

बागलुङको ताराखोला गाउँपालिका–४ छम्टुमा ‘ताराखोला बहुद्देश्यीय सामुदायिक रेम्बो ट्राउट घरबास ‘होमस्टे’ सञ्चालनमा ल्याइएको छ । घरबासको ‘होमस्टे’ बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उ...

घलेगाउँमा हुँदैछ पाँचकन्या जात्रा

पञ्चकन्या गाउँपालिकाको घलेगाउँमा पाँचकन्या जात्रा सुरु हुँदै छ । पञ्चकन्या मन्दिरमा हरेक वर्ष मार्ग कृष्ण चतुर्थी र पञ्चमीमा लाग्ने गरेको मेला शनिबार सुरु हुन लागेको हो । मेला आईताबारसम्म जारी रहनेछ । मेलाको पहिलो दिन...

सार्वजनिक यातायातका साधनमा भ्रमण वर्षको लोगो राखिने

देशभरका सार्वजनिक यातयातका साधानमा नेपाल भ्रमण वर्ष, २०२० अभियानको लोगो राखिने भएको छ । भ्रमण वर्षलाई प्रभावकारीरुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसाय...

मेगाको डेपुटी सिइओमा श्रेष्ठ

मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छिन् । रविना यसअघि मेगा बैंकमा नायव महाप्रबन्धक थिइन् । मेगा बैंक स्थापनादेखि उनी मेगा बैंकमा कार्यरत छिन् । नबिल बैंक छाडेर उनी...

श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार

नेपाल र बहराइनबीच भएको श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार भएको छ । नेपालका लागि बहराइनका गैरआवासीय राजदूत अब्दुल रहमान मोहम्मद अहमद अल गाउदले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सोमबार गरेको श...

सुनको मूल्यमा सामान्य वृद्धि

साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार केही घटेको सुनको मूल्य आइतबार र सोमबार पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको म...

सहकारीका पाँच लाख कर्मचारी सामाजिक सुरक्षामा सहभागी हुँदै

मुलुकभर क्रियाशील रहेका सहकारी संस्थाले आफू मातहतका सम्पूर्ण कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज भएको छलफलमा विभिन्न सहकारी सङ्घका पद...

फिकुरी पर्यटकीय हव बन्दै

नुवाकोटको किस्पाङ गाउँपालिकास्थित वडा नं. २ मा रहेको फिकुरी (फ्युक्पा ह्रि) धार्मिक आस्थाको लागि पनि केन्द्र मानिन्छ । पर्यटकीय दृष्टिकोणले अति नै रमणीय यो स्थान समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको छ । ट्रेक...

काँडाघारीमा जेष्ट आईडियोलोजीको सदस्य सेवा केन्द्र

जेष्ठ आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–९ काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रको कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा तथा ...