१५ दिनको अवधिमा ट्राफिक प्रहरीद्धारा ३ लाख राजस्व संकलन

जिल्ला ट्राफिक कार्यालय रसुवाले दशैको १५ दिनको अवधिमा ३ लाख राजश्व संकलन गरेको छ । ट्राफिक कार्यालयका अर्जुन न्यौपानेका अनुसार सो अवधिमा विभिन्न सवारी साधनलाई कारवाही गरी तीन लाख ५ हजार राजस्व संकलन गरिएको हो । घटस्था...

सात सय क्विन्टल अर्गानिक स्याउ बिक्री

कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका...

एमबिबिएस र बिडिएस तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान

बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन२०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तह...

असिनापानीले चार करोड बढीको क्षति

गत असोज २१ गते बडादशैँका दिन परेको भीषण असिनापानीका कारण म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका गरी तीनओटा वडामा चार करोड रुपैयाँ बढीको क्षति भएको छ । बेनी नगरपालिका- २ ज्यामरुककोटको गौश्वारा, सानालेक, फापरखेत, ...

जुम्लाबाट छ हजार पाँच सय मेट्रिक टन स्याउ निर्यात

जुम्लाबाट ६ हजार ५ सय मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष ३४ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका...

चीनबाट १७ करोड ओखर आयात

नेपाल ओखर उत्पादनमा कमी आएपछि चिनको केरुङबाट १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मुल्य बराबरको ओखर आयात भएको छ । भन्सार प्रमुख पुण्यविक्रम खड्क को अनुसार रसुवागढी नाका हुँदै चिनको केरुङबाट चिनियाँ ओखर २०७४ साउन देखि २०७६ अ...

स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे बाइस प्रतिशत नगद लाभांश दिने   

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयर धनीलाई २२ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर २२ रुपैयाँ ५० पैसाका दरले नगद लाभांश दि...

बाख्रापालक उधमीलाई चेक हस्तान्तरण

उत्तरगया गाउँपालिका वडा नं. ४ र ५ का बाख्रापालक उधमीलाई खोर व्यवस्थापन तथा बाख्रापालनका लागि सहयोग रकम प्रदान गरिएको छ । दिगो उधम तथा वातावरण विकास समाज (सिडस) ले चेकमार्फत् सो रकम हस्तान्तरण गरेको हो । संस्थाले ३६ जन...

जिरी स्वर्गको टुक्रा होः मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दोलखाको जिरी ‘स्वर्गको टुक्रा’ भएको बताएको छ । विजयादशमी र दिपावलीको अवसर पारेर युवा सञ्जाल जिरीले शुक्रबारदेखि यहाँ आयोजना गरेको ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्...

हिलेमा बुद्धपार्क निर्माण

पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले धनकुटा नगरपालिकाको वडा नं. १ हिले स्थित् न्यूरोडमा बुद्धपार्क निर्माण गरिएको छ । धनकुटा नगरपालिका कार्यालयबाट ११ लाख, वडा नं. १ बाट ५ लाख गरी १६ लाख लागतमा निर्माण गरिएको ...