हङकङमा सुनको मूल्यमा सामान्य गिरावट

हङकङमा सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट आएको छ । चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार शुक्रबार बजार बन्द हुँदा प्रति टायल सुनको मूल्य १४ हजार ५० हङकङ डलर रहेको छ । यो अघिल्लो दिनको तुलनामा ६० हङकङ डलर...

दोलखाको अकबरे कतार पुग्यो

दोलखामा उत्पादन भएको अकबरे खुर्सानीखाडी मुलुक कतार निर्यात हुन थालेको छ । भीमेश्वर नगरपालिका- ६ मा रहेको भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले उत्पादन गरेको अकबरे खुर्सानीखाडी मुलुक कतार निर्यात सुरु भएको हो ...

पर्यटक भन्छन् : ‘सडक बनाऊ तर पदमार्ग नमास’

नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । विगत केही वर्षयता विदेशी मात्र होइन, नेपालीमा पनि बिदा र विशेष अवसरमा देश दर्शन गर्न विभिन्न ठाउँमा भ्रमण गर्ने चलन बढ्दै गएक...

दुई करोड पचास लाखको खसीबोका बिक्री

नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् । गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो...

दक्षिण एशियाली मुलुकको विकासका लागि वित्तिय एकीकरण आवश्यक : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि सम्बद्ध देशहरुबीच वित्तीय एकता हुनुपर्ने बताएको छ । भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा ‘दक्षिण एशियाली मुलुकको आर्थिक परिदृश्य’...

पच्चीस हजार भेडाच्याङ्ग्रा निकासी

दशैँलाई लक्षित गरी मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्लाबाट ल्याइएको भेडाच्याङ्ग्रा म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म...

नेप्से परिसूचक पाँच अंकले ओरालो

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.९८ अंकले घटेर एक हजार १४०.७१ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचक ०.४३ अंकले घटेर २४९.७८ म...

याङरीमाको साधारणसभा सम्पन्न, ऋण लगानी ९ करोड

याङरीमा बचत तथा ऋण सहकारी संस्थाले ११ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निर्मल बञ्जराले बार्षिक प्रतिवेदन गर्दै स–सानो पूँजीलाई संकलन गरी निम्न बर्गको आर्थिक, सामाजिक उत्थानको लागि लगानी गर...

कृषि आधुनिकीकरण परियोजनामा खरिदार पदका लागि जागिर खुल्यो विज्ञापनसहित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ । परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत संचालित जोन/सुपरजोनका लागि आवश्यक रेहको कृषि प्राविधि...

वैकल्पिक पेशातर्फ माझी, मुसहर र बोटे समुदाय

नदीमा माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका माझी, मसुहर र बोटे समुदाय वैकल्पिक पेशातर्फ लाग्न थालेका छन् । माछा मारेर जीवनयापन गर्दै आएका उनीहरू अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । कावासोती नगरपालिक...