मेगा बैंकले लाभांश दिने

मेगा बैंकले आफ्ना शेयरधनीलाई कूल ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम भएको चुक्ता पूँजी रु १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३...

मेगाले गण्डकी प्राप्ति गर्ने

मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति पत्रमा बुधबार हस्ताक्षर भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध...

बासुकी थुम्का र मगरगाउँ पर्यटकीयस्थल सिफारिस

जिल्ला समन्वय समितिले दुई स्थानलाई पर्यटकीय तथा होमस्टे क्षेत्रका रुपमा विकसित गर्न प्रदेश नं ३ स्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सिफारिस गरेको छ । मन्त्रालयबाट प्रस्ताव माग भएअनुसार जिल्लाको बनेपा नगरप...

तिलोत्तमा लगानी सम्मेलन : ५० अर्बभन्दा बढी लगानी भित्रिने अपेक्षा

स्थानीय तहका तर्फबाट मुलुकमै पहिलोपटक रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको छ । यही असोज ९ गते आयोजना हुने लगानी सम्मेलनमा राज्यका सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, निजी क्षेत्र, वैदेशिक लग...

गोदाममै थन्कियो तिते फापर

वीरेन्द्रनगर–६ गोदामलाइनस्थित सुपथ मूल्य पसलमा सिमी र चामल किन्न आएका उपभोक्तालाई खाद्य संस्थानका कर्मचारी तिते फापरको फाइदाबारे बताउन व्यस्त हुन्छन् तर कर्मचारीले जति बुझाउन खोजे पनि उपभोक्ताको रोजाइँमा पर्दैन, तिते फाप...

विद्युत् चुहावट साढे आठ प्रतिशतमा झार्ने रणनीतिक लक्ष्य

नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षमा प्राधिकरणले तय गरेको योजना शतप्रतिशत कार्यान्वयन भएको खण्डमा चालू आवमा वितरण तर्फको चुहावट आठ दशमलव ५० प्रतिश...

सहकारीले शीतभण्डार निर्माण गर्दै

बनेपा नगरपालिकास्थित समृद्ध काभ्रेपलाञ्चोक कृषि सहकारी संस्था लिमिटेडले यो वर्ष शीतभण्डार निर्माण गरी जिल्लाका कृषकसँग सिधा सम्पर्कमा कृषि उपज खरीद बिक्री गर्ने योजना बनाएको छ । आफ्नो छैँटौँ वार्षिक साधारणसभाको अवसरमा...

मेगाले फुड फर लाइफका बालबालिकाहरुलाई खाद्यान्न सहयोग

मेगा बैंक नेपाल लिमिटेडले बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगतबाट १५ दिनका लागि पुग्ने चामल, नुन, तेलसहित बिभिन्न प्रकारका खा...

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन भोलि हुने

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि भोलि मंगलबार निर्वाचन हुँदैछ । संघको नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस निकट व्यवसायी ‘प्यानल’ नै बनाएर अगाडि बढेका छन् । संघको २७ ...

कृषि परियोजनाको बजेट ११ करोड

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालू आर्थिक वर्षका लागि १० करोड ९१ लाख रुपैयाँ खर्च गर्ने गरी बजेट तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट तथा कार्यक्रम अनुसार मकै जोन कार्यक...