नेपाल ओखर उत्पादनमा कमी आएपछि चिनको केरुङबाट १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मुल्य बराबरको ओखर आयात भएको छ । भन्सार प्रमुख पुण्यविक्रम खड्क को अनुसार रसुवागढी नाका हुँदै चिनको केरुङबाट चिनियाँ ओखर २०७४ साउन देखि २०७६ अ...
आर्थिक
स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे बाइस प्रतिशत नगद लाभांश दिने
स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयर धनीलाई २२ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर २२ रुपैयाँ ५० पैसाका दरले नगद लाभांश दि...
बाख्रापालक उधमीलाई चेक हस्तान्तरण
उत्तरगया गाउँपालिका वडा नं. ४ र ५ का बाख्रापालक उधमीलाई खोर व्यवस्थापन तथा बाख्रापालनका लागि सहयोग रकम प्रदान गरिएको छ । दिगो उधम तथा वातावरण विकास समाज (सिडस) ले चेकमार्फत् सो रकम हस्तान्तरण गरेको हो । संस्थाले ३६ जन...
जिरी स्वर्गको टुक्रा होः मन्त्री भट्टराई
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दोलखाको जिरी ‘स्वर्गको टुक्रा’ भएको बताएको छ । विजयादशमी र दिपावलीको अवसर पारेर युवा सञ्जाल जिरीले शुक्रबारदेखि यहाँ आयोजना गरेको ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्...
हिलेमा बुद्धपार्क निर्माण
पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले धनकुटा नगरपालिकाको वडा नं. १ हिले स्थित् न्यूरोडमा बुद्धपार्क निर्माण गरिएको छ । धनकुटा नगरपालिका कार्यालयबाट ११ लाख, वडा नं. १ बाट ५ लाख गरी १६ लाख लागतमा निर्माण गरिएको ...
मकैमा किरा लागेपछि किसान चिन्तित
धनकुटाको किसानले लगाएको हिउदे मकैमा फौजि किराले खाएर सखाप पार्न थालेपछि किसानहरु चिन्तित भएका छन् । यो साल वर्षायाममा लगाएको मकै पनि खडेरीले सुकेर पीडित भएका कृषकहरु अहिले हिउँदे याममा लगाएको मकैको दुई वाली नै राम्रो उत्...
जनप्रगतिको नवौं वार्षिक साधारणसभा सम्पन्न
जनप्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुधबार नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । धनकुटाको हिलेमा सम्पन्न सभामा ८ लाख ८६ हजार बराबरको आयव्ययसँगै बार्षिक प्रतिवेदन अध्यक्ष हर्कप्रसाद लिम्बुले प्रस्तुत गरेको थिय...
रारा–सिञ्जा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि
चारै तिर मनमोहक हिमाल, वरीपरि हरीयाली जंगल, बिचमा सुन्दर ताल रारा । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको मुगुको रारा तालले पर्यटकलाई मनै लोभ्याएको छ । मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३...
सुनको मूल्यमा गिरावट
निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य नेपाली बजरामा बुधबार प्रतितोलामा रु १०० कम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ६०० कायम भएको छ । मङ्ग...
सुजुकीको नयाँ कार नेपाल आउदै, यस्ता छन् बिशेषता
मारुती सुजुकीले केही दिनअघि भारतमा सार्वजनिक गरेको सुजुकीको नयाँ मोडल कार एस-प्रेसो नेपालमा अबको केही दिनमै सार्वजनिक हुने भएको छ । नेपालको लागि सुजुकीको आधिकारिक वितरक सिजी अटोमोवाइलले नाडा अटो शोबाटै बुकिङ सुरु गरेक...