नाडामा पाँच अर्बको कारोबार, पाँच सय कार बुकिङ

काठमाडौँ भृकुटीमण्डपमा चलेको नाडा अटो शो २०१९ आइतबार सम्पन्न भएको छ । भदौ १० देखि १५ गतेसम्म चलेको अटो शोमा मा ८५ हजारले अवलोकन गरेका छन् । अनुमानित ५०० करोडको कारोबार भएको छ । आयोजकका अनुसार शोबाट ५०० कार बुक भएको छ ...

आईएमईको ‘डबलको डबलको डबल’ योजना सार्वजनिक

चाडपर्वलाई मध्येनजर गरी आईएमईले ‘डबलको डबलको डबल’ योजना आइतबार सार्वजनिक गरेको छ । काठमाडौमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको अफर भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म लागु हुनेछ । हरेक दिन आईएमई पे मार्फत पैसा पठाउने भाग...

पाँच चिनियाँ ह्याकर पक्राउ

शनिबार विभिन्न बैंकको एटीएम ह्याक गरी पैसा निकालेका पाँच चिनियाँ नागरिकलाई महानगरीय प्रहरी परिसर काठमाडौंलले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ...

शनिबार रातीदेखि बन्द भएको बैंकहरुको एटीएम सेवा सुचारु

सर्भर डाउन भएर शनिबार रातीदेखि बन्द भएको बैंकहरुको एटीएम सेवा सुचारु भएको छ । प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको हो । ह्याकारहरुको खतरा बढेपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनि...

मेगाले ल्याए माया बचत खाता

मेगा बैंक नेपाल लिमिटेडले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ । खातावाला तथा श्रीमान-श्रीमती लगायत दुई जना सन्तानका लागि न्यूनतम मौज्दात ...

गाइगोठमा सोलार गीजरको प्रयोग

धनकुटाको छथरजोरपाटी गाउँपालिकाका दुग्ध उत्पादक किसानहरुले गाइगोठमा सोलार गिजर जडान गरेपछि उनीहरु बिहान बेलुका कुँडो पकाउन अगुल्टो झोस्नु पर्ने समस्याबाट मुक्त भएको छ । जिल्लामै पहिलो पटक नमूना परिक्षणका लागि आ.व. २०७४...

पर्यटनमन्त्री भट्टराईको एक वर्षे कार्ययोजना सार्वजनिक (सूचीसहित)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले १ वर्षे कार्य योजना सार्वजनिक गरेको छ । भदौ ९ गते सोमबार पत्रकार सम्मेलन गरी कार्ययोजना सार्वजनिक गरेका हुन् । कार्ययोजनामा संघीयताको अवधारणा अनुरुप तोकिएका पर्...

ग्लोबल आइएमईको साना तथा मझौला व्यवसायी कर्जा अब ३ दिनमै

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा ३ दिनभित्र उपलब्ध गराउने भएको छ । कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको पर...

मेगा बैंकका ग्राहकलाई चरकमा छुट

मेगा बैंक नेपाल लिमिटेड र पोखरा नयाँबजारस्थित चरक मेमोरियल हस्पिटलबीच आइतबार विशेष छुटको सम्झौता भएको छ । बैंक र हस्पिटल बिच सम्झौतामा बैंकका कर्मचारीहरु, डेविट तथा क्रेडिट कार्ड भएका खातावालाहरुलाई विशेष छुटको ब्यवस्था ...

आइसीएफीको एक्टेन्सन काउण्टर जोरपाटीमा

आइसीएफी फाइनान्सले जोरपाटीमा एक्टेन्सन काउण्टर खोलेको छ । फाइनान्सको बौद्ध शाखाले सेवा विस्तारको क्रममा शुक्रबार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट एक्टेन्सन सेवा सूरु गरेको हो । काउण्टरको पूर्व राजदूत डा. गणेश योञ्जन...