बागमतीमा प्रथम नयाँवस्ती कप फुटबल प्रतियोगिता सुरु

सर्लाहीको बागमतीमा आजबाट प्रथम नयाँवस्ती कप फुटबल प्रतियोगिता सुरु भएको छ। बागमती नगरपालिका ४ मा रहेको नयाँवस्ती युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो। बागमती नगरपालिकाले सुकुम्बासी बस्तीलाई व्यवस्थित गर्...

वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न

शैलुङ गाउँपालिका वडा नं. १ स्थित नमस्ते ताम्चेत क्लवद्घारा आयोजित वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । असोज १३–१५ सम्म संचालित उक्त प्रतियोगितामा प्रथम सृजनाशील युवा क्लब, द्वितिय फ्रेण्डसिप युवा क्लब र तृतिय ...

पूर्वकप्तान थापा बने मनास्लु वर्ल्ड कलेजका ब्रान्ड एम्बेसडर

मनास्लु वर्ल्ड कलेजले नेपाली फुटबलर एवं राष्ट्रिय टोलीका पूर्वकप्तान सागर थापालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । सोमबार एक कार्यक्रमकाबीच मनास्लु टिम अफ इन्टरप्रिनर प्रालिका अध्यक्ष गेन्द्र लामा र पूर्वकप्तान थापाबीच...

जमैका सेमिफाइनलबाटै बाहिरियो, सन्दीप विकेटविहीन

अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट रा...

कोभिड–१९ को चपेटामा खेल्दै सिक्ने केन्द्र

कोरोना महामारीको प्रभाव बाँकेको वैकल्पिक शिक्षा कार्यक्रमअन्तर्गत नेपालगन्जमा तीन वटा खेल्दै सिक्ने केन्द्रका बालबालिका र किशोरकिशोरीहरूमा समेत परेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्न...

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उहाँको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिनुभ...

सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित

लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष...

एथलेटिक्स संघद्वारा खेलाडी आक्रमण गर्नेलाई कारवाहीको माग

नेपाल एथलेटिक्स संघले एथलेटिक्सका कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि गरिएको कुटपिटको घटनामा संलग्नललाई कारवाहीको माग गरेको छ । संघका अध्यक्ष राजीवविक्रम शाहले बुधबार विज्ञप्ति जारी गर्दै खेलाडी चन्द्रकलालाई आक्रम...

महिला क्रिकेट खेलाडीको कोरोना बीमा

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट खेलाडीको कोरोना बीमा गरेको छ । क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै १८ सिनियर महिला खेलाडीको कोरोना बीमा गरेको जनाएको छ । यसअघि क्यानले पहिलो चरणमा सिनियर पुरुष क्रि...

विकेट लिए पनि सन्दीपको टोली पराजित

क्यारेबियन प्रिमियर लिग ९सीपीएल० टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उहाँको टोली जमैका तलावाज भने पराजित भएको छ । ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रद...