फिकुरीसम्म साइकल यात्रा

नुवाकोटकोे फिकुरी (फ्युक्पा ह्रि) धार्मिक आस्थाको लागि केन्द्र मानिन्छ । पर्यटकीय दृष्टिकोणले अति नै रमणीय यो स्थान समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको छ । किस्पाङ गाउँपालिकास्थित वडा नं. २ को फिकुरी डाँडा ह...

लकडाउनका पलहरू

केही समय मलाई मेरै गाउँमा रोक्यो लकडाउनले । जिन्दगीले फेरि मलाई उही जिन्दगीको अनुभूत गरायो । मैले माटोको सुवास लिएर फर्कें मेरै थातथलोको । धन्य छ लकडाउन ! ० ० ० निरन्तर व्यवसायकै तनमयतामा थिएँ म । वसन्त ऋतुभरि खासै...

वर्मेलीसँगका क्षणहरू

नगरकोटबाट बन्दीपुर जाँदै थियौँ हामी । नगरकोटको होटल भ्यूप्वइन्टमा बिदा माग्दा रिसेप्सनिष्टले मलाई मोवाईलको मेसेज देखाए । राज र फिफिबीच भएको संवाद थियो मेसेज बक्समा । मेसेजमा लेखिएको थियो- ‘राज ! डन्ट रेकेमेन्ड दिस होटल य...

पोखरा पल्तिर

पञ्चासे डाँडोबाट फर्केर पोखराको होटल रोमान्टिका आइपुग्नेबित्तिकै ह्वाट्सएपमा मित्र कमल पन्थीको मेसेज देखेँ । ‘तीन दिनको ट्रेकिङ गर्ने इच्छा सवार भइरहेको छ मेरो दिमागमा । कुन होला सजिलो र छोटो ?’ बेल्जियममा बस्ने उनी ...

क्यानभासमा गणेश हिमाल र कालिकास्थान

रसुवा जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिका गाउँपालिका २ स्याउबारीबाट बिहान स्पष्टसँग देखिएको क्षितिजपारिको सुनौलो गणेश हिमाल आफैँमा आकर्षित थियो । काठमाडौँबाट पुगेका चित्रकारले त्यसको तस्वीर लिई सेल्फी मात्रै लिन...

अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु

म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु भएको हो । पदमार्ग निर्माणका ल...

चितवनमा सञ्चालनमा आयो द फर्न रेजिडेन्सी होटल

चौधरी समूह (सिजी)ले भरतपुरमा निर्माण गरेको ल्याण्डमार्क कम्प्लेक्समा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको छ । ‘सिजी हस्पिटालिटी’ अन्तर्गत द फर्न रेजिडेन्सीको नामबाट चेन होटल सञ्चालनमा ल्याइएको शुक्रबार यहाँ आयोजित का...

‘म बाँचेको केही गर्नकै लागि हो’

कक्षा ४ को पहिलो दिन थियो त्यो, विद्यालय युनिफर्ममा चिटिक्क सजिएको एउटा फुच्चे मन भारी गराउँदै थियो। मनमा अनेक कुरा खेल्दै थिए, ‘अघिल्लो वर्षमात्रै किनेको सर्ट पाइन्ट अब लगाउन पाइँदैन, बल्ल बल्ल मिल्ने साथी बनेका थिए, अब...

हरिनासदेखि टुटेपानीसम्म

माथि आकाशबाट हेरिरहेका थिए जूनताराले। तल धर्तीमा अथवा हरिनाशको जंगलमा गीत गाइरहेका थिए झ्याउँकिरी। होमस्टेमा बस्ने व्यवस्था मिलाइएको रहेछ। आ–आफ्नो समूह बनाएर बाटो नाप्न थाले कवि तथा लेखकहरू। आयोजकले हामीलाई देखाउँदै एक म...