कल्लाबारी मावि अत्याधुनिक भवनसँगै अपांगीमैत्री

शैलुङ गाउँपालिका वडा नं. १ स्थित कल्लाबारी माध्यमिक विद्यालयको नवनिर्मित भवन संघीय सांसद पार्वत गुरुङले उद्घाटन गरेका छन् । आइतबार नवनिर्मित भवन उद्घाटन गर्दै सांसद गुरुङले विद्यालयको भौतिक संरचना आत्यधुनिक भएको बताउँ...

प्रदेश ३ कै पहिलो बालमैत्री नगर भीमेश्वर नगरपालिका

दोलखाको भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री नगरको रुपमा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पूर्ण सूचक पूरा गरेर आइतबार एक कार्यक्रमका बीच प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले बाल...

बाल दिवसमा हाजिरी जवाफ

राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा दुप्चेश्वर गाउँपालिकाको बाल संजालले आधारभूत तह (१–८) हाजिरी जवाफ प्रतियोगिता गरेको छ । ‘सुनिश्चित बाल अधिकार : समृद्धि नेपालको आधार’ भन्ने मुल नाराको साथ मनाएको बाल दिवसको हाजिरी जवाफ प...

प्रजितालाई प्रदेशस्तरीय मिस तामाङ ताज

एक नम्बर प्रदेशस्तरीय मिस तामाङको ताज प्रजिता तामाङले हात पारेकी छिन् । प्रजिताले शनिबार धनकुटाको हिलेमा भएका प्रतियोगिताका ग्राण्ड फिनालेमा प्रथम हुँदै ताज पहिरेकी हुन् । उनले १३ प्रतिस्पर्धालाई पछि परेकी थिइन् । प्र...

हजारौँ बालबालिका विद्यालयबाहिर छन् : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अझै पनि हजारौँ बालबालिका विद्यालयबाहिर रहेका र तिनले जोखिमयुक्त श्रम गर्न बाध्य हुनु परेको बताएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै उनले उनीहर...

विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न : मन्त्री घिमिरे

प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्ने बताएक...

सिन्धुपाल्चोकका पाँच सरकारी कार्यालयको पुनःनिर्माण सम्पन्न

भूकम्पले क्षति भएका अति प्रभावित सिन्धुपाल्चोकका पाँच सरकारी भवनको पुनःनिर्माण सम्पन्न भई शुभारम्भ गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली, सांसदद्वय अग्निप्रसाद सापकोटा र शेरब...

प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्र बनाउने : मुख्यमन्त्री राई   

प्रदेश नं- १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्रको रुपमा विकास गर्ने सरकारको चाहना रहेको बताएको छ । विराटनगर आँखा अस्पतालको १३ औं वार्षिकोत्सव एवं पेइङ जाँच सेवा र रेफ्रेक्टिभ सर्जरी सेवाको आज ...

रसुवामा एक जनालाई डेंगु भेटियो

डेंगु रोगबाट प्रदेश नं. ३ का ९ जिल्ला प्रभावकारी हुदै गर्दा रसुवामा पनि एक जनालाई डेंगु भेटिएपछि सावधानी अपनाउन स्वास्थ्य कार्यालय रसुवाले आग्रह गरेको छ । सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेमा कार्यरत दुई जना घर विदा...

सार्वजनिक निजी तथा साझेदारी विधेयक पारित

प्रदेश नं १ को प्रदेशसभाको शुक्रबार बसेको बैठकले ‘सार्वजनिक निजी तथा साझेदारी लगानीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय, २०७६’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आन्तरिक मामिला...