कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा उनले प्रदेश लोक सेव...
कर्णाली
नौबुँदे प्रतिबद्धता कार्यप्रगति मापनको आधार :मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले आज सार्वजनिक गरेको नौैबुँदे प्रतिबद्धता कार्यप्रगतिको मापनको आधार भएको बताएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा आज सुर्ख...
कांग्रेससँग नौ बुँदे सहमतिपछि गतिरोध अन्त्य
प्रतिपक्षी दल नेपाली कांग्रेससँग नौ बुँदे सहमति भएपछि कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको सत्रौं बैठक सञ्चालन भएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट विनियोजन असन्तुलित, अन्या...
राडीपाखी बुन्ने चलन हराउन थाल्यो
मान्म कालीकोटमा भेडाबाख्राको ऊनबाट राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा पुगेको छ । भेडाबाख्रापालनमा कमीआएसँगै राडीपाखी बुन्ने चलन पनि यहाँका बासिन्दाले बिस्तारै छाड्दै गएका हुन् । तिलागुफा नगरपालिका–५ फोइमहादेवका रा...
कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । कर्णाली प्रदेशसभाको आजको बैठकको सुरुमाकांग्रेसको धारणापछि जवाफका लागि आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी रोष्टममा पुग्ने ...
कर्णाली सरकारको पुँजीगत खर्च २९ प्रतिशत मात्र
कर्णाली कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०र८१ मा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म ३७ दशमलव ९३ प्रतिशत खर्च गरेको छ ।कर्णाली प्रदेशसभाको शनिबारको चौथो अधिवेशनको दशौँ बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारका आर्थिक...
दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालेपत्र
काँक्रेविहार सुर्खेत कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र ११७।१३ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । सरकारले गत आव र र चालु आवको जेठसम्ममा ११७।१३ किलोमिटर सडक कालोपत्र गरेको तथ्याङ्क सार्वजानिक गरेको ह...
निजी क्षेत्रसँगको सहकार्यले नै विकासमा प्रतिफल आउँछ ;मुख्यमन्त्री कँडेल
काँक्रेविहार सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताए । सुर्खेतस्थित बुलबुले तालमा आज मोटरबोटको औपचारिक उद्घाटन गर्दै उनले कर्णालीमा रहेका सम्भावनाल...
कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदे...
कनकासुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण
जुम्लाका किसानलाई भेडा वितरण गरेको छ । आर्थिक वर्ष २०८०र८१ को बजेटबाट कनकासुन्दरी –७ का १८ किसानलाई भेडा वितरण गरिएको कनकासुन्दरी गाउँपालिको पशुपन्छी विकास शाखाका प्रमुख लालबहादुर रावतले बताए । कर्णाली प्रदेश सरकारको ...
- 1
- 2
- 3
- …
- 5
- Next Page »