मिस तामाङको पहिलो अडिसन धनकुटाबाट सुरु

प्रदेश नम्बर १ स्तरीय मिस तामाङ प्रतियोगिताको पहिलो अडिसन चार जिल्लाको शुक्रवार धनकुटा हिलेमा भएको छ । तामाङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र परम्परालाई प्रबद्र्धन गर्ने उद्देश्यले १ नम्वर प्रदेशभरीका तामाङ सम...

महिला पत्रकारहरुको १ नम्वर प्रादेशिक भेला सम्पन्न

प्रदेश १ स्तरीय प्रादेशिक महिला भेला मंगलबार धनकुटाको पाख्रिबासमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश १ द्धारा आयोजित भेलामा ३ जना महिला पत्रकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि उपसभामुख शि...

सुजाता तामाङको हत्यारा ३ दिन पछि पक्राउ

पाँचथर हिलिहाङ गाउँपालिका-६ का सुजाता तामाङको हत्यामा संलग्न अस्मिन भन्ने घनेन्द्र लावतीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिकास्थित सिटे भन्ने स्थानमा एनएमबि माईक्रो फाईनान्स बित्तिय संस्थामा कार्यरत २१ वर्षीया सुजा...

भरूवा बन्दुकसहित दुई जना पक्राउ

भोजपुर नगरपालिका-३ बाट भरूवा बन्दुक र सामान सहित दुई जना प्रहरीले पक्राउ गरेका छन् । नगरपालिका-३ मा बस्ने ४६ वर्षीय जित कुमार राई र ३६ वर्षीय लाल बहादुर भुजेललाई लाईसेन्स नभएको दुई नाले भरुवा बन्दुक लगायतका सामानको सा...

कृषि र पशु शाखा कार्यक्रम सम्पन्न 

छथरजोरपाटी गाउपालिकाको आर्थिक वर्ष २०७५÷०७६ मा कृषि र पशु शाखामार्फत १ करोड विनियोजित बजेटको कार्यक्रम एवं योजना सबै वडाहरुको सम्पन्न भएको छ । पशु शाखामा ५३ लाख र कृषिमा ५५ लाख विनियोजित गरेका थिए ।  पशु शाखामार्फत...

मानेडाँडा गौतम बुद्ध स्तुपालाई आर्थिक अभाव

धनकुटाको पाख्रिबास नगरपालिका–५डिकुरेमा रहेको मानेडाँडा गौतम बुद्ध स्तुपा पार्क निर्माण कार्य रोकिएको छ ।  पुरानोलाई भत्काएर २५ फिट अग्लो मुर्ति वनाउने योजना रहेकोले यसमा आर्थिक अभाव भएको हो ।   निर्माण सम्पन्न गर्न...

बालविवाह विरुद्ध घरदैलो कार्यक्रम

सुनसरी । जिल्लामा बालबिवाह रोकथाम तथा न्यूनीकरणको लागि बालविवाह विरुद्धको घरदैलो कार्यक्रम बराहक्षेत्र नगरपालिका-११ मधुवनमा सोमबार एक कार्यक्रम गरेको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बराहाक्षेत्र नगरपालिक...