जनकपुरधाम मधेश प्रदेशको धनुषा जिल्लाअन्तर्गत स्थानीय पालिकाका उपप्रमुख तथा उपाध्यक्षले वर्तमान संविधान तथा ऐन, कानुनमा भएको व्यवस्था अनुसार नगरपालिका तथा गाउँपालिकाका उपप्रमुखलाई अधिकार नदिएको गुनासो गरेको छ । धनुषाका...
मधेस
आधारित जलवायु अनुकुलनको छैठो राष्ट्रिय सम्मेलन महोत्तरीमा
स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकुलनको छैठो राष्ट्रिय सम्मेलन महोत्तरीको बर्दिवासमा भएको छ । मधेश प्रदेशका पालिकाहरुका जनप्रतिनिधि, प्रदेश सरकार र सरोकारवाला निकायहरुको वाक्लै सहभागीतामा उक्त सम्मेलन भएको हो । मानि...
मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक ९एमबिबिएस०का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुन...
मधेशका मुख्यमन्त्री सिँहले गरे प्रादेशिक अस्पतालको निरीक्षण
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शनिबार राति मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अचानक निरीक्षण गरेका छन । अस्पतालको सेवासुविधामा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको ...
महोत्तरीमा सामुदायिक भवन निर्माणार्थ माहायज्ञवाट २ करोड संकलन
हाम्रो माया घर निर्माणार्थ २१ गतेदेखि आयोजना भएको शिव पुराण माहायज्ञको मंगलवार समापन गरिएको छ । महोत्तरीको बर्दिवासमा वेवारिसे, तिरस्कृत भएका वृद्धहरु, मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र रहेका मानवहरु, सडक वालवालिका त...
बर्दिवासमा फेला परेको १२ हजार बर्ष पुरानो हतियार कारखानाले यसरी समृद्धिको वनाउदै छ
सन १९८५ अघि नेपालको प्रागऐतिहासिक पाटोहरुको विषयहरुमा कुनै खोज र अनुसन्धान हुन सकेको थिएन । जब जर्मन नागरिक गुड्रन कर्विन्स नेपाल आईन तब नेपालका पुरातात्त्विक गौरवहरु उदागों वने । ढुंगे युगदेखी नै मानिसहरुको चहलपहल भएको ...
रौतहटमा डुबेर बेपत्ता दुई जनाको शव बरामद
रौतहट स्थित छुट्टाछुट्टै नदी खोलामा डुबेर बेपता भएको दुईजनाको शव प्रहरीले बरामद भएको छ । मंगलवार साँझ ५ बजेदेखि गरुडा नगरपालिका ९ स्थित डोरा खोलामा डुबी बेपता भएकि बालिकाको शव बुधवार दिउँसो २ बजे बरामद भएको हो । मंगल...
जनप्रतिनिधि तथा कर्मचारीकै मिलेमतोमा खानेपानीको नाममा ब्रहमलुट
सिरहाको धनगढीमाई नगरपालिका अनियमितताको अखाडा बनेको छ। अनियमितता गर्ने उदेश्यले नै योजना टुक्र्याउने, भनेका मान्नेहरुलाई राखेर उपभोक्ता समिति गठन गर्ने र उपभोक्तासँग रकम असुल्ने धन्दाले लुटतन्त्रको जालो उदाङ्गो भएको प्रष्...
सिरहामा भारतीय युवकको मृत्यु, हत्या आशंकामा एक पक्राउ
सिरहाको गोलबजारमा भारतीय युवकको शव आज विहान फेला परेको छ। गोलबजार नगरपालिका १ वहिरीवाँध नजीकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत विहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२ वर्षिय बवुल कुमार खानको शव फेला परेको हो। उनी ...
महोत्तरीमा मसलाको रुख हटाउन पालिकाहरु अग्रसर वन्दै
मसलाको रुखले भुमिगत पानीमा असर पारेको निष्कर्ष सहित महोत्तरीका पालिकाहरुले धमाधम निरुत्साहित गर्ने नीति वनाएका छन । उत्तरी क्षेत्रमा वृक्षारोपण गर्दा मसलाको विरुवालाई पुर्णरुपमा निषेध गरिएको छ भने भएका रुखहरुलाई हटाउन...
- 1
- 2
- 3
- …
- 9
- Next Page »