बागमती प्रदेश सरकारद्वारा कोरोना सङ्क्रमितको निशुल्क उपचार

बागमती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड–१९ को निःशुल्क उपचार भइरहेको जनाएको हो । मुख्यमन्त्री पौडेलका...

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार   

सिन्धुपाल्चोकमा शिशुसहित सुत्केरी महिलाको उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका–२ किउलकी सोनिया जोगीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको हो । सुत्केरी ब्यथा लागेपछि एम्बुलेन्समार्फत विष्णु दल गण मेलम्ची ल्याइएको र त्यही...

मुख्यमन्त्रीका स्वकीय सचिवलाई सङ्क्रमण

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र न...

वागमती प्रदेशमा आईसियुको सङ्ख्या बढाइन्छ : मुख्यमन्त्री पौडेल   

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसियुको सङ्ख्या बढाइने भएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसँग भएको छलफलमा मुख्यमन्त्री पौडेलले हाल गम्भिर प्रकृतिका बिरामीहर...

कोरोना नियन्त्रणका लागि स्थानीय तह र स्वास्थ्य संस्थालाई रकम दिइने

वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले कोरोना भाइरस सङ्क्रमण तथा रोकथामका लागि प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रलाई १८ करोड २६ लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको छ । ...

प्रदेश मातहत नरहेका जिल्लाका अस्पताल स्तरोन्नति गरिने

वाग्मती प्रदेश सरकारले आफ्नो मातहत नरहेका जिल्लामा भएका साना अस्पताललाई स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहमार्फत रहेका अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । हाल प...

उपसभामुख तामाङ आमाछोरा नै कोरोना सङ्क्रमण मुक्त

कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेकी वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन् । उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा न...

वाग्मती प्रदेश सभाको अधिवेशन अन्त्य

वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । प्रमुख प्रसाईले मन्त्रिपरिषद्को सिफारिसमा आज राती १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको छैठौँ अधिवेशन अन्त्य गरिएको हो । यसअघ...

वाग्मती प्रदेश सञ्चित कोषमा बर्सेनि अनपेक्षित

वाग्मती प्रदेश सञ्चित कोषमा बर्सेनि अनपेक्षित रकम जम्मा हुने गरेको छ । बितेको तीन वर्षमा लक्ष्यअनुसारको रकम जम्मा नहुँदा अपेक्षित सफलता प्राप्त नभएको जनाइएको छ । गत आर्थिक वर्ष २०७६।७७ मा नदीजन्य पदार्थको राजश्व बाँडफाँट...

तामाङ डाजाङको शाखा विस्तार

तामाङ साहित्यिक संस्था तामाङ डाजाङको सिन्धुली जिल्ला शाखा विस्तार भएको छ । कमलामाई नगरपालिका–२ खट्टारमा आइतबार अमृत बम्जनको अध्यक्षतामा पहिलो जिल्ला शाखा गठन गरेको हो । पाँच सदस्यीय सल्लाहकारसहित १३ सदस्यीय कार्यसमिति...