प्रदेश ५ को बजेट ३६ अर्बः स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी प्राथमिकतामा

प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७।०७८ का लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटले कोभिड –१९ ले प्रभावित पारेको अर्थतन्त्रलाई उकास्ने गरी स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा र...

कोरोना अस्पतालमा सबै बिरामीको उपचार हुन्छ : मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आवश्यकतानुसार स्तरवृद्धि गर्न सकिने बताएको छ । मुख्यमन्त्रीले बुधबार अस्पतालको निरीक्षण गर्दै त्यहाँ प्रदेशका सबै जिल्लाका संक्रमितको उपचार हुनुपर्...

महिला दिवसलाई सतर्कता र सचेतना दिवसका रुपमा मनाऔं: मुख्यमन्त्री पोखरेल

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो वर्षको अन्तर्राष्ट्रिय महिला दिवसलाई कोरोना भाइरसविरुद्धको सतर्कता र सचेतना दिवसका रुपमा मनाउन अपिल गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँद...

राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल 

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमिसम्बन्धी समस्या समाधानलाई सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिए । “ लामो समयदेखि रहेको भूमि समस्यालाई हल गर्न प्रदेश सरकारले सबै प्रकारका कानूनी प्रक्रिया ...

रासस बलियो हुँदा मिडियामा सकारात्मक प्रभाव पर्छ: कानूनमन्त्री

प्रदेश नं ५ का राससकर्मीका लागि आयोजित तीनदिने क्षमता विकास तालीम बुटवलमा सोमबारदेखि शुरु भएको छ । राष्ट्रिय समाचार समिति प्रदेश नं ५ बुटवलको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा शुरु भएको तीनदिने ताल...

महिलालाई पारिश्रमिकमा विभेद

श्रमिक महिलाहरुले कामअनुसार पारिश्रमिक नपाएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । श्रमिक महिला रक्षा संघले आज बुटवलमा आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जनात्मक क्षेत्र विषयक कार्यक...

विकास र समृद्धिको मनोविज्ञान तयार हुनै बाँकी: मुख्य मन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिका बारे अहिलेसम्म राजनीतिक दलको मनोविज्ञान तयार भइनसकेको अवस्था रहेको बताएको छ । ‘आर्थिक समृद्धि र राजनीतिक दल’ विषयक बिहीबार यहाँ आयोजित कार्यक्रममा उनले जनता र ...

सरकारको प्रगति हेर्न तीन वर्ष कुर्नुस : मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताएको छ । हापुरेमा मङ्गलबार भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश ५ का इञ्...

सवारी चेकजाँच तथा अनुगमन

प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुहरुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै शनिबार बुटवलको बसपार्क क्षेत्रमा अनुगमन गरेको छ । चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्र...

मुलुक विकासको प्रक्रियामा प्रवेश गरिसक्यो : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुक विकासको प्रक्रियामा प्रवेश गरिसकेको बताएको छ । नेपाल पत्रकार महासङ्घ प्रदेश ५ समितिले बाँकेको गाभरभ्यालीमा शुक्रबार आयोजना गरेको पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका अन्तरक्रि...