रसुवाका पाँच गाउँपालिकाका पाँच उद्यमी सम्मानित

रसुवा जिल्लामा विभिन्न उद्यम गर्ने र त्यसलाई निरन्तर रूपमा सफल उद्यमी हुन सफल भएका पाँच गाउँपालिकाको पाँच जना उद्यमीलाई नवौँ राष्ट्रिय उद्योग दिवस सप्ताहको अवसरमा सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा गोसाईंकुण्ड गाउँप...

वडा स्तरीय कपको विजेता बने खायरघरी र उपविजेता खैरेनी

बागमती गाउँपालिका वडा अध्यक्ष फुटबल कप प्रतियोगिताको विजेता खयरघारी फुटबल टिमले जितेका छन् । सोमबार सम्पन्न प्रतियोगितामा खयरघारी फुटबल टिमले खैरेनीलाई हराउँदै विजेता बनेका हुन् । विजेताले ३० हजार र उपविजेताले १५ हजार...

पालिकास्तरिय एकल महिला सञ्जाल गठन

रसुवा जिल्लामा पालिकास्तरिय एकल महिला संन्जाल गठन गरिएको छ । हालै गठन गरिएको सञ्जालको अध्यक्षमा अप्सरा आचार्य चयन भएकी छन् । यस्तै उपाध्यक्षमा लक्ष्मी गुरुङ, सचिवमा रन्जु सुनुवार,कोषाध्यक्षमा अनिता थापा मगर रहेका छन् ...

दोलखाका स्थानीय तहका जनप्रतिनिधिहरूले जाजरकोटका भूकम्पपीडितलाई २० लाख सहयोग

दोलखाका ९ वटा स्थानीय तहका जनप्रतिनिधिहरूले जाजरकोट भूकम्प पीडितका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । जिल्लाका स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूको संयुक्त बैठकले दोलखा जिल्लाको तर्फबाट २० लाख रुपैयाँ सहयोग ...

मेलम्ची नगरले मातृभाषा शिक्षा सुरु गर्ने

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा सुरु गर्ने भएको छ । मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नेपाल बहुभाषिक देश भएको र यस नगरपालिकामा अधिकांश तामाङ बसो...

बागमती प्रदेशको सदनमा पुग्यो नेवारी र तामाङ भाषा विधेयक

बागमती प्रदेश सभा बैठकमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ । सभाको आज अपराह्न बसेको दोस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो । उक्त विधेयक संस्कृति, पर्यटन तथा सहक...

बागमती प्रदेशको मुख्यमन्त्री र मन्त्रीहरूबिच आर्थिक वर्ष ०८०/८१ को कार्यसम्पादन करार सम्झौता

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका आठ मन्त्रीसँग बुधवार कार्यसम्पादन करार सम्झौता गरेका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधवार भएको कार्यक्रममा प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक...

भत्काइएको महानगरलाई कसले बनाउने ?

काठमाडौँ महानगरपालिका भित्रका क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन् । महानगर भित्रका संरचनाहरू भत्काइएका छन् तर बनाइएका छैनन् । सार्वजनिक एवं सरकारी जग्गाहरू मिचेर निजी स्वार्थका लागि संरचना बनाउनु गलत हो । त्यसैले प...

चतुराले समृद्धि उन्मुखमा वडाध्यक्ष तामाङ

स्थानीय निर्वाचनमा बोकेको नारा ‘युवाको जोसिलो जाँगर, समृद्ध चतुरालेको आधार’ कार्यान्वयन गराउन ककनी गाउँपालिका–७ चतुराले नुवाकोटका वडाध्यक्ष रामकृष्ण तामाङ लागिपरिरहेका छन् । वडाध्यक्ष तामाङ सामाजिक सुरक्षा कोष कार्यान...

बागमती गाउँपालिका वडा नम्बर ४ प्युटारमा वृक्षारोपण

बागमती गाउँपालिका वडा नम्बर ४ प्युटारको वडा कार्यालयको आयोजनमा वृक्षारोपण गरिएको छ । बिहीबार वडा कार्यालयदेखि मेनरोड प्युटार बजारलाई सुन्दर बजार बनाउनका लागि वृक्षारोपण गरिएका हुन् । प्युटार बजार क्षेत्रलाई सुन्दरत...