नेपाली दूतावासले २ करोड ५० लाख मिनाहा गराई भुजेलको उद्धार

साउदी अरेबियास्थित नेपाली दूतावासले एक नेपालीलाई २ करोड ५० लाख रुपैयाँभन्दा बढी मिनाहा गराई नेपाल फर्काएको छ । पछिल्ला अढाई वर्षदेखि नेपाली दूतावासको पहलमा उपचाररत वेदबहादुर भुजेललाई बिहिवारको हिमालय एयरलाइन्सको उडानबाट ...

बारपाकको नमुना बस्ती हस्तान्तरण

गोरखाको धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्ती आज भूकम्पपीडितलाई हस्तान्तरण गरिएको छ । गोरखा भूकम्पबाट विस्थापित हुनुपर्ने अवस्थामा पुगेका लाप्राकका भूकम्पपीडितको पुनःस्थापन...

अमेरिका पनि आदिवासी जनजाति साहित्यकार महासंघ गठन

अमेरिकामा पनि आइतबार आदिवासी जनजाति साहित्यकार महासघ गठन भएको छ । न्युयोर्कस्थित आदिवासी जनजाति साहित्यकारहरुको भेलाले क्वीन्स मणि बाँङदेल राईको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । कार्यसमितिको उपाध्यक्ष फर...

अनेसास कोरियाले नयाँ वर्षमा बृहत् रचना वाचन गर्ने

अनेसास कोरिया च्याप्टरले नयाँ वर्ष २०७८ को अवसर पारेर शुभकामना आदानप्रदान तथा बृहत् रचना वाचन कार्यक्रम आयोजना गरेको छ । अनेसास कोरियाका अध्यक्ष प्रमोद सारङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रमा वरिष्ठ साहित्यकार शैलेन्द...

आदिवासी जनजाति साहित्यकार महासंघ साउदी गठन

आदिवासी जनजाति साहित्यकार तथा लेखक महासंघ नेपाल अन्तर्राष्ट्रिय कार्यसमिति साउदी अरब गठन भएको छ । कार्यसमितिका अध्यक्षमा सुमन सहयात्रीलाई चयन गरेको छ । शुक्रबार भर्चुअल बैठकबाट गठन गरेको साउदी शाखाको संरक्षकमा संघीय ल...

एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजंग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने न...

न्यूयोर्कमा संघातिक आक्रमणविरुद्ध ऱ्याली प्रदर्शन

संयुक्त राज्य अमेरिकामा रङ्गभेदी, जातीभेदी गतिविधिहरू बढिरहेको तथा एसियाली मुलुकका अमेरिकन नागरिकहरूमाथि संघातिक आक्रमणहरु बढिरहेको विरुद्धमा न्यूयोर्कमा शान्तिपूर्ण ऱ्याली प्रदर्शन भएको छ । अप्रिल ४ तारिखका दिन म्यान...

साउदीमा साइबर अपराधबाट जोगिन दूतावासको आग्रह

नेपाली दूतावास साउदी अरेबियाले साइबर अपराधबाट सावधानी अपनाई आग्रह गरेको छ । दूतावासले फेसबूक पेजमा सूचना जारी गरेर साउदी सरकारका साइबर अपराध सम्बन्धि नियमको पालन गर्ने अनुरोध गरेको हो । वैदेशिक रोजगारी वा अन्य विविध क...

नेपाल फर्किन टिकटसमेत लिएका गगन कोरियामै अस्ताए

इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने-४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अ...

कम्पनी परिवर्तन गरेकाले पुनः कोरिया जान पाउने

दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि प्रतिबद्ध (कमिटेड) कामदारका रूपमा दोस्रो पटक कोरिया आउन पाउने भएका छन् । यस्तो व्यवस्थासहितको कानुन ग...