ल्याक्सिङटनमा सुदुरपश्चिम समाज गठन

सुदुरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्यस्थित ल्याक्सिङटन सहरमा रहेका सुदुर पश्चिमका नेपालीहरू एकीकृत भएका छन् । उनीहरूले स्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा ‘सुदुरपश्चिम समाज ...

सिन्धुली सेवा समाज कतारको दशौं अधिवेशन सम्पन्न, अध्यक्षमा बर्मा

सिन्धुली सेवा समाज कतारको अध्यक्षमा कृष्ण बर्मा चयन भएको छ । बर्मा दशौं अधिवेशनबाट अध्यक्षमा चयन भएको हो । कतारको सल्वा रोडस्थित शुक्रबार ग्रीन रेष्टुरेन्ट सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्ष निर बहादुर सुनुवार, द्वितीय...

नेपाली दूतावास साउदीद्वारा राहदानी नवीकरणका लागि ३१७ आवेदन संकलन

साउदी अरबको दमाममा ५१७ जनाले नेपाली सेवाग्राहीहरुले सेवा पाएको छ । उनीहरूले नेपाली दूतावासद्वारा संचालित मासिक राहदानी नवीकरण आवेदन संकलनका क्रममा सेवा पाएको हो । स्थानीयस्तरमै सेवा दिने गरी सेप्टेम्बर १० तारीख शुक्रब...

नेपाली दूतावास साउदीद्वारा जनसम्पर्क सहायकमा पासवान नियुक्त

नारायण पासवान साउदीस्थित पूर्वक्षेत्रका जनसम्पर्क सहायकमा नियुक्ति भएको छ । पासवानलाई नेपाली दूतावासले सोमबार एक सूचना जारी गरेर जनसम्पर्क सहायकमा नियुक्त गरेको हो । पूर्वक्षेत्रका जनसम्पर्क सहायक हरि घिमिरेले अवकाश ल...

हिमालयद्वारा रियाद-काठमाडौं हप्ताको एक उडान

हिमालय एयरलाइन्सले रियाद-काठमाडौं पुनः सिधा उडान भरेको छ । एयरलाइन्सले गत आइतबारबाट उडान सुरु गरेको साउदी मेनेजर सुवास तिमिल्सिनाले जानकारी दिए । साउदी मेनेजर तिमिल्सिनाका अनुसार यहाँ कोरोना संक्रमित घट्न थालेपछि एयरल...

साउदीमा सेप्टेम्बर १० तारीख राहदानी नवीकरण आवेदन लिने, प्रि-इनरोलमेन्ट अनिवार्य

नेपाली दूतावासले राहदानी नवीकरणका लागि यही सेप्टेम्बर १० तारीख शुक्रबार आवेदन संकलन गर्ने भएको छ । दूतावासले आइतबार सूचना जारी गरेर राहदानी नवीकरणका लागि आवेदन लिन लागेको हो । दूतावासका सूचनाका अनुसार स्थानीय स्तरबाट ...

राहदानी नवीकरण अनलाइन फाराम भर्न एनआरएन साउदीको व्हाट्सप

साउदी अरेबियामा राहदानी नवीकरणका लागि प्रि-इनरोलमेन्ट फाराम व्हाट्सप मार्फत भर्न सक्ने भएको छ । व्हाट्सप मार्फत फाराम गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति(एनआरएनए) साउदीले भरिदिन लागेको हो । दूतावासले जुलाईबाट...

एनआरएनए मध्यपूर्व संयोजकमा अर्यालको उम्मेदवारी

राजेन्द्र अर्याल (जोन)ले एनआरएनए मध्यपूर्व संयोजकमा उम्मेदवारीको घोषणा गरेको छ । अर्यालले एनआरएनएका सन् २०२१-२०२३ कार्यकालका लागी उम्मेदवारी दिएको हो । यसअघिका सन् २०१९-२१ का कार्यकालमा उपसंयोजक रहेका अर्यालले फेसबूकब...

एनआरएनए युरोप संयोजकमा तिमल्सिनाले उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकांक्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका हुन् । यसै सन्दर्भमा...

आदिवासी जनजाति महासंघ साउदी पुनर्गठन, अध्यक्षमा तमु

खेम तमुको अध्यक्षतामा नेपाल आदीवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति साउदी अरेबियाको पुनर्गठन भएको छ । शुक्रबार खोबारस्थित क्लासिक रेस्टुरेन्टमा विशेष कार्यक्रम गरेर महासंघ साउदीको पुनर्गठन गरेको हो । कार्यसमितिका...