पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीले ज्यान गुमाए

पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी सपरिवार पोर्चुगल बस्दै आएक...

नाङ्साल सांगीतिक सौगातमा गायक रोज, प्रमोदसहित आधा दर्जन कलाकार छनोट

२८५६ औं सोनाम ल्होछार मुसा वर्ग (जिवा ल्हो)को अवसरमा तामाङ समाज ख्यङ्साङ बुसानले आयोजना गर्ने ‘नाङ्साल सांगीतिक सौगात’ कार्यक्रमको पोस्टर र कलाकारहरूको नाम सार्वजनिक गरेको छ । समाजले आइतबार एक कार्यक्रम गर्दै कोरियन च...

जेद्दाको तमु ल्होसार ३ जनवरीमा

रोजगारीको सिलसिलामा साउदी अरेबियामा रहेका गुरुङ समुदायले तमु ल्होसार मनाउने भएको छ । साउदीको पश्चिम क्षेत्रमा कार्यरत गुरुङ समुदायले सन् २०२० जनवरी ३ तारिख शुक्रबार जेद्दा शहरमा ल्होसार विशेष कार्यक्रम गर्ने तयारी गरे...

लगुम्याल फुटबल प्रतियोगिता सम्पन्न, उपाधि केफरलाई

साउदी अरेबियाको जुबेलमा भएको दुइदिने लगुम्याल फुटबल प्रतियोगिता सम्पन्न भएको छ । लगुम्याल शिल्ड केफरले आफ्नो पोल्टामा पारेको छ । केफरलाई शिल्डका लागि भने ट्राईब्रेकरनै पर्खन पर्‍यो । केफरलाई निर्धारित समयमा गोलरहित बर...

साउदीमा तामाङ एकता समाज गठन, अध्यक्षमा रामबहादुर

साउदी अरेबियाको राजधानी रियादमा `आफ्नो भाषा, कला संस्कृतिको जगेर्ना गरौं तामाङ जातीको पहिचान गराऊ´भन्ने मुल नारा साथ तामाङ एकता समाज रियादको गठन गरेको छ । रियादस्थित एक्जिट १८ नम्बरमा भएको कार्यक्रममा रामबहादुर लामाको...

साउदी अरेबियामा योमरी पूर्णिमा मनाइयो

नेवा: समाज साउदी अरेबियाले चौथो वार्षिकोत्सव तथा योमरी पूर्णिमा ( पुन्ही ) मनाइएको छ । समाजले शुक्रबार दमामस्थित अल खायाम रेस्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सब तथा योमरी पूर्णिामा(पुन्ही) मनाइएको हो । ...

(नेसाज) को कान्साई क्षेत्रीय अधिवेशनको तयारी पुरा

जापानको ओसाकामा नेपाली विद्यार्थीहरुद्वारा गठित नेपाली  बिद्यार्थी समाज जापान (नेसाज) ले यहि डिसेम्बर २२ तारिखमा आयोजना गर्न लागेको कान्साई क्षेत्रको अधिवेशन एबम अन्तर्क्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेसाजका ...

जिफण्ट साउदीले श्रमिक सुरक्षा तथा सचेतना कार्यक्रम गर्ने

जिफण्ट सहयोग समूह साउदी अरेबियाले अन्तर्राष्ट्रिय प्रवासी दिवस श्रमिक सुरक्षा तथा सचेतना कार्यक्रम गरि मनाउने भएको छ । जिफण्ट साउदीले यही डिसेम्बर २० तारिख शुक्रबार दमामस्थित पारागन रेस्टुरेण्टमा कार्यक्रमको आयोजना गर...

साउदीमा ल्होछार प्रचारप्रसार तीब्र गतिमा

नेपाल तामाङ घेदुङ साउदी अरेबिया पूर्वी क्षेत्रीय समन्वय समिति दमामले ल्होछारको प्रचारप्रसारलाई तीब्र दिएको छ । समितिले शुक्रबार दमामस्थित होलिडेज रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि प्रचारप्रसारलाई तीब्रता दिएको अ...

एनआरएनद्वारा अध्यक्ष भट्टराईको बिदाइ

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) स्थानीय समन्वय समिति दमामका अध्यक्ष शङ्कर भट्टराईक बिदाइ गरेको छ । सङ्घले अध्यक्ष भट्टराईलाई शुक्रबार दमाममा एक कार्यक्रम गरी बिदाइ गरेको हो । सङ्घले अध्यक्ष भट्टराईलाई कदरपत्र र खादाले समे...