भिभोले उपभोक्तामैत्री प्राविधिक प्रवृत्ति विकास गर्दै

भनिन्छ नि जिज्ञासा सबै आविष्कारको जननी हो । आज, विश्वमा प्रविधि भन्दा आकर्षक अरू केही छैन । यसलाई अझ सहज र पहुँचयोग्य बनाउने हाम्रो अन्तिम लक्ष्य हो । त्यसलाई मध्यनजर गर्दै, हालै, भिभोले आफ्नो वार्षिक भिभो विकासकर्ता सम्...

बोटको उच्च स्तरीय उत्पादन नेपालमा

भारतको १ नम्बर वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगीनी संस्था टेलिटक प्राइभेट लिमिटेडबिच सम्झौता भएको छ । सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामनहरुको लागि टेलिटक...

चीनका ५४ एप्समाथि प्रतिबन्ध लगाउँदै भारत

देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ वटा  चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने  सरकारी स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।...

जुम्लाका युवा प्रविधितर्फ आकर्षित

जुम्लाको पातारासी गाउँपालिका-७ रिनी गाउँकी सम्झना खड्का यति बेला कम्प्युटर सिक्न व्यस्त छिन् । उनी एक हप्तादेखि कर्णाली पुस्तकालय तथा स्रोत केन्द्रमा कम्प्युटर सिक्न पुग्ने गरेकी हुन् । उनी मात्रै होइनन्,भौगोलिक हिसाब...

ट्राफिक महाशाखाले सुरु गर्‍यो मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था

महानगरीय ट्राफिक महाशाखाले बुधवारदेखि ट्राफिक नियम उल्लङ्घन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु(पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रह...

चीनले बनायो सूर्यभन्दा पाँच गुणा ताप भएको कृत्रिम सूर्य

चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ उर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो । एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई...

डोल्पामा टेलिफोन सेवा लिन १२ घण्टा पर्खनुपर्ने

मध्य डोल्पाका सर्वसाधारणले फोन सेवा पाउन प्रत्येक दिन १२ घण्टा पर्खनुपर्ने बाध्यता छ । ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिका भित्र कभरेज रहने गरी सञ्चालनमा रहेको ठूलीभेरी नगरपालिका-७ जुफालस्थित टावर १२ घण्टा बन्...

ब्ल्याकबेरीका पुराना मोबाइलले अब काम नगर्ने

मंगलबार (भोलि) देखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने भएका छन् । अब सबै क्लासिक मोडलका डिभाइसले सपोर्ट नगर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्ल्याकबेरी १०, ७.१ ओएस र त्यसअघिका मोडलले काम गर्ने छैनन् ...

रियलमी ‘सी’ सिरीजको सी २५ वाई स्मार्टफोन अब नेपालमा

विश्वको सबैभन्दा छिटो अघि बढीरहेको स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपी ए–आई त्रिपल  क्यामेरा सिस्टम सहितको रियलमी सी २५ वाई नेपालमा उपलब्ध गराएको छ । इन्ट्री–लेभल स्मार्टफोनमा पहिलो रोजाइ यस रियलमी सी२५ वाई मा १८ वाट क्व...

अनलाइन सेवा खल्तीबाट कारोबार गर्दा आइफोन-१३ जित्ने मौका

अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले ‘खल्तीमा आइफोन-१३’ अफर सुरू गरेको छ । डिसेम्बर ५ देखि १४ जनवरी लागू हुने यस योजना अन्तर्गत एक जना भाग्यशाली ग्राहकलाई आइफोन १३ प्रदान गरिने कम्पनीले जनाएको छ । योजनामा सहभागी हु...