अपाङ्ग पासाङदेकी मिहेनतले आत्मनिर्भर

अपाङ्ग भए तापनि मिहेनत गरेर सपाङ्ग सरह नै जीविकोपार्जन गरिरहेकी छन्‚ पासाङदेकी तामाङ । साबिकको धुन्चे गाविस वडा नम्बर १ हालको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ ठाडे घर भएकी तामाङ पानी पुरी चटपटे लगायत खाजा पसल राखेर जीव...

रानाथारू समुदायका लोककथा र मिथकबारे इन्द्र चौधरीले निकाले पुस्तक

रंगकर्मीको छवि बनाएर पत्रकारिता गरिरहेका इन्द्र चौधरीको अनुसन्धानात्मक किताब प्रकाशन भएको छ । उनले लेखेको ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ नामक पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । नेपाल...

ख्वप: कलेजमा ह्वाट एफ्टर प्लस टु म्यानेजमेन्ट हुने

भक्तपुरको ख्वपः कलेजमा ह्वाट आफ्टर प्लस टु म्यानेजमेन्ट (दस जोड दुईमा व्यवस्थापन सकेपछि के पढ्ने) विषयमा परामर्श कार्यक्रम हुने भएको छ । शनिबार बिहान ११ बजे दस जोड दुई पास गरेपछि के पढ्दा के के हुन्छ भन्ने परामर्श क...

नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित हुन पुगेँ : उपाध्यक्ष आचार्य

‘आज २७ दिनको होम आइसोलेसनपछि अर्थात ४ औं पटकको पीसिआर परीक्षण पश्चात कोरोना मुक्त रिपोर्ट आएको छ । कोरोना भाइरसको बारेमा धेरै कुराहरु पढे सुनेपनि पहिलो पटक आफुलाई सङ्क्रमण भएको थाहा पाउँदा अलमल पर्ने र निकै डर लाग्ने रहे...

‘सफलताको लागि धैर्य गर्न सिक्नुस्’

ज्याक मा एसियाकै धनी व्यक्तिका रुपमा चिनिन्छन् । उनको अर्को नाम मा यूँ हो । उनी अनलाइन रिटेल कम्पनी अलिबाबाका संस्थापक र कार्यकारी अध्यक्ष समेत हुन् । ब्लूमबर्गको इण्डेक्स अनुसार उनको सम्पत्ति २३ बिलियन डलर भन्दा बढी छ ।...

तुईन चालक चेपाङले पाए नयाँ घर

हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले ८० वर्षीय तुईन चालक शुक्रबहादुर चेपाङलाई नयाँ घर हस्तान्तरण गरेका छन् । धादिङ चरौदी स्थित त्रिशुली नदी किनारमा विगत २० वर्षदेखि उनले तुईन तान्दै आइरहेका थिए । ...

चर्चा बटुल्दै लक्ष्मी तामाङ

नेपाली लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् गायिका लक्ष्मी तामाङ । विभिन्न मेला महोत्सवदेखि अन्य धेरै कार्यक्रमहरुमा ब्यस्त रहने गायिका तामाङले सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल...