ती आमाहरूको पर्खाइ

एक श्रीमानले श्रीमती र भर्खरै जन्मेका सन्तानलाई छोडेर जाँदैछन् । काखे नानीहरु रुवाउँदै आमाहरु आँसु पुछ्दै–पुछ्दै टाढा हुँदैछन् । बुढेसकालको सहारा बन्ने सन्तानले बाबुआमाको काँधमा घरको जिम्मा लगाएर एक्लै छोडेर हिँडेका ...

फिल्मी पत्रकारिताका सुखदुःख

पहिले फिल्मी किरो, त्यसपछि पत्रिकाको । काठमाडौँ स्वयम्भूमा हुर्किएँ । सानैबाट धेरै फिल्म हेर्थेँ । एक रुपैयाँमा टिकट काटेर हलमा गएर फिल्म हेर्ने चलन थियो । तर, १५ दिनमा एकचोटिमात्र । तर, हप्तामै दुईचोटि भिसिआरबाट फिल्म ह...

बाल नाटकको मापदण्ड केलाई मान्ने ?

रङ्गमञ्चमार्फत बालबालिकाको सर्वाङ्गीण विकास र सिकाइलाई मध्यनजर गर्दै शैली थिएटरले गरेको ९ दिने राष्ट्रिय बाल नाटक महोत्सवलाई यही सोमबार समापन गरियो । महोत्सवमा दुई दर्जन नाटक मञ्चन गरिएकोमा रङ्गकर्मी पुष्पराज अवस्थीको ले...

दश लाख रुपैयाँको दीर्घकालिन तामाङ शैक्षिक कोषको घोषणा

नेपाल तामाङ घेदुङल दक्षिण कोरियाले दश लाख रुपैयाँ (एक करोड कोरियन वन) बराबरको दीर्घकालिन तामाङ शैक्षिक कोषको मौखिक घोषणा गरेको छ । मञ्जुश्री सम्वद २८५९औं ह्योइ (तावर) ल्हो सोनाम ल्होछारको अवसरमा जनवरी २१ शनिबार साैलमा...

पैसा र रक्सिमोहले सकिदै राउटे

जङ्गलमा घुम्दै फिर्दै घुमन्ते जीवन बिताउने राउटे समुदायको छुट्टै संसार थियो। बाँदरको सिकार, कन्दमूललगायत जङ्गलमै उत्पादन हुने फलफूल खाएर जीविकोपार्जन गर्थे । जङ्गलमै भएता पनि उनीहरू खुसी र बलिया थिए। लोभ लालच गर्दैन थिए।...

छाउगोठ भत्कियाे तर भत्किएन मनको डर

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका–२ कि सरुपा विक २१ वर्षकी भइन् । १६ वर्षको उमेरमा महिनावारी भएकी उनी छाउगोठमा बस्दै आएको यो छैटौँ पटक हो । अहिले पनि महिनावारी भएका बेला छाउगोठमै बस्छिन् । विक भन्छिन् – ‘महिनावारीको ...

द्रोणको एघार वर्षे कतार यात्रा

कर्णाली, यो नाम सुन्दा जति आनन्द आउँछ त्यति यो तीन अक्षरले बनेको कर्णाली अक्षरको भूगोलमा बस्ने मानिसका कथा व्यथा ह्रदयविदारक छन्। सुनि नसक्नुका छन्। कैयौँ नागरिक अभाव र दबाबमा बाचिरहेका छन्। एक छाक खान लगाउनकै लागि जिन्द...

सन् २०२२: नेपाली पत्रकारितामा असुरक्षाको चुनौती

नेपालमा क्रमशः लोकतान्त्रिक राजनीतिक वातावरण सुदृढ हुँदै गएको भए पनि विगतमा झैँ यस वर्ष (सन् २०२२) पनि नेपालमा प्रेस स्वतन्त्रता विरोधी गतिविधि जारी रहे। फ्रिडम फोरमले तयार गरेको सन् २०२२ को वार्षिक मिडिया प्रतिवेदन अनुस...

कतार विश्वकपमा नेपालको नाम चम्काउँदै विनोद बराल

सामान्य  त फिफा विश्वकप र नेपालका बिचमा गोरू बेचेको साइनो पनि हुन्थेन। साइनो खाली टेलिभिजनको सेट अगाडी उभिएर आफ्नो मन परेको देशको समर्थनमा चिच्याउने मात्र हुन्थ्यो। तर यसपालि अलि फरक छ। धेरै नेपालीको रोजगार गन्तव्य कतारम...

गणेश हिमालको सिसा खानी अध्ययनमै बित्यो ५५ वर्ष‚ विवादले अलपत्र

गणेश हिमालका सिसा खानी सम्भाव्यता अध्ययनमै ५५ वर्ष बित्यो । जस्ता, सिसा र चाँदीको प्रशस्त गुणस्तरीय कच्चा पदार्थ रहेको खानि अलपत्र अदालतमा मुद्दा रहेकाले कार्य अगाडि बढेन । वि।सं। २०३७ सालपछि नुवाकोटको सदरमुकाम क्षेत्र ढ...