सिन्धुपाल्चोकको गोल्मे जङ्गलमा यसरी पुग्यो डढेलो, बस्तीमा पुगेपछि त्रसित [फोटो फिचर]

देशभरका वन–जङ्गलमा केही दिनयतादेखि डढेलो फैलिएको छ । यस्तै सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका र लिसंखुपाखर गाउँपालिकाको सिमाना गोल्मे जङ्गलमा ३ दिनदेखि फैलिएको डढेलोले त्यहाँका जङ्गल सखाप पारेको छ । गोल्मे जङ्गलमा फैल...

बज्रयोगिनी जात्राको चौथो दिन : तीन नेत्र भएकी बज्रयोगिनीलाई बोकेर नगर परिक्रमा (फोटो फिचर)

बज्रयोगिनी जात्राको चौथो दिनमा संकेतस्वरूप नाय्खीं बाजा बजाएर नगर परिक्रम गरिएको छ । जात्रामा बज्रयोगिनीको मूर्तिसँगै चिभाःद्यः, सिंहमुखी, बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्ती घुमाइएको हो । साँखुमा गत...

घ्याम्पे डाँडाको घ्याम्पो…. [फोटो फिचर]

भक्तपुरको घ्याम्पे डाँडा आन्तरिक तथा बाह्य पर्यटकको लागि परिचित नाम हो । उपत्यकाको सबैभन्दा नजिकको पर्यटकीय स्थल र सूर्य विनायकबाट तीन किलोमिटर दक्षिण भेगमा अवस्थित रमणीय स्थल हो‚ घ्याम्पे डाँडा । घ्याम्पे डाँडा भक्तपुरक...

बौद्धमा तेमाल जात्राको रौनकता (फोटो फिचर)

सदियौँदेखि चैत्र पूर्णिमाको अवसरमा मानिँदै आएको ‘बौद्ध तेमाल जात्रा’ अर्थात् चैतपूर्णे मेला आज बौद्धमा सुरु भएको छ । https://youtu.be/TYBskiWbHKE चैत पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन स्वयम्भूमा पुगेर स...

शैलुङ ज्याङ्छयुब छ्योर्तेनको शुद्धीकरण तथा प्राणप्रतिष्ठा [फोटो फिचर]

दोलखा र रामेछाप जिल्लाको सङ्मस्थल प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र शैलुङमा निर्मित ‘शैलुङ ज्याङ्छयुब छ्योर्तेन (बोधि चैत्य) ’को भव्य समारोहबिच प्राणप्रतिष्ठासहित उद्घाटन गरिएको छ । फागुन १७ गते बिहीबार प्रमुख अति...

जनयुद्ध दिवस यसरी मनाइयो [फोटो फिचर]

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो । उक्त युद्ध १० वर्षपछि विस्तृत शान्...

२८५९ औं सोनाम ल्होछार टुँडिखेल [फोटोफिचर]

२८५९ औं सोनाम ल्होछार तामाङ समुदायले भव्य रूपमा मनाएको छ । राजधानी काठमाडौँ लगायत देशभरका विभिन्न स्थानमा तामाङ समुदायले सोनाम ल्होछार मनाएको हो । हरेक नयाँ वर्षको रूपमा माघ शुक्ल प्रतिपदाका दिन उक्त समुदायले यो पर्व ...

टुँडिखेलमा ल्होछार महोत्सव सुरु [फोटो फिचर]

२८५९ ‍औँ सोनाम ल्होछार काठमाडौँको टुँडिखेलमा मनाउने तयारी पूरा भएको छ । माघ ६, ७ र ८ गतेका लागि स्टेज सजावट, स्टल तयारी लगायत अन्य सजावटका कार्यहरू भइरहेका छन् । ल्होछार मूल समारोह समितिद्वारा आयोजित ल्होछार महोत्सवमा...

सातौं वार्षिकोत्सव समारोह [फोटोफिचर]

२८५९ औँ ‘तावर ल्हो’ सोनाम ल्होछार (बिरालो वर्ग) को शुभारम्भसँगै सैलुङअनलाइन डट कमले सातौँ वर्ष पूरा गरेको  छ । २०७२ साल माघ २६ गते ‘टे’ ल्हो (बाँदर वर्ग) ल्होछारकै दिन सैलुङअनलाइन डट कम को शुभारम्भ भएको थियो । सूचना प...

सुकुम्वासीहरुको प्रश्न : ‘के शहर गरीबको पनि होइन र ?’[भिडियो/फोटो फिचर]

बागमती किनारमा बसेका सुकुम्वासीहरूले विभिन्न माग राखेर सोमबार माइतीघर मण्डलादेखि नयाँ वानेश्वर चोकसम्म विरोध र्‍यालीको आयोजना विरोध प्रदर्शन गरेका छन् । उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चितता, ...