वाईबाको `ब्रेल्साङ लाइ म्हान्जी´ भिडियो सार्वजनिक

युवा गायक प्रकाश वाईबा तामाङको `ब्रेल्साङ लाइ म्हान्जी´ शनिबार भिडियो सार्वजनिक भएको छ । जोरपाटी स्थित द स्हेनोस हाउसमा एक पत्रकार सम्मेलनमार्फत उक्त गीतको अफिसियल भिडियोको विमोचन गरेका हुन् । गीतकार प्रज्वल दोङको शब्...

‘नेपाल वोर्ल्ड कपमा’ सार्वजनिक

सशस्त्र प्रहरीका इन्स्पेक्टर तथा गायक पृथ्वी खनालको नयाँ गीत ‘नेपाल वोर्ल्ड कपमा’ सार्वजनिक भएको छ । पृथ्वी खनाल र अस्मिता अधिकारीको स्वर रहेको गीतमा गायक खनालकै शब्द तथा सङ्गीत रहेको छ भने सङ्गीत संयोजन साहस शाक्यले गरे...

माटोसँग खेल्दै प्रत्यक्ष कलाको मञ्चन

सूक्ष्म जीवजन्तुदेखि ठूलाठूला प्राणीहरू तथा मानिसहरूले खाने अन्नबाली तथा फलफूल एवं तरकारी जस्ता खाद्यवस्तुहरूको उत्पादनका साथै मानिसहरूले लगाउने कपडाको स्रोत माटो हो । वर्षायामको बाढी कम गर्न पनि माटोले मद्दत गर्दछ । वात...

इन्दिरा योन्जनको नयाँ म्युजिक भिडियो ‘वसन्तले’ सार्वजनिक

बरिष्ठ गायिका इन्दिरा योन्जनको नयाँ म्युजिक भिडियो ‘वसन्तले’ हालै सार्वजनिक भएको छ । गीतको शब्द गोविन्द गिरी‚ सङ्गीत चन्द्रकुमार दोङ र सङ्गीत संयोजन पवन वाङ लामाको रहेका छन् । भक्त स्याङ्तानको निर्देशनमा तयार म्युज...

भक्तपुरमा ङिङ्जेसँगै म्युजिक भिडियो प्रदर्शन

भक्तपुरमा तामाङ चलचित्र ‘ङिङ्जे’ प्रदर्शनसँगै सेलो गीत हेर्दैमा राम्री–२ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा सङ्गीतकार विश्व दोङ र गायिका कमला दोङको स्वरमा रहेको म्युजिक भिडियो अमिर दोङ र मन्जिरा लामाको अभिनय रहेक...

गायक मोक्तानको ‘शैलुङ मेला री’ सार्वजनिक

गायक प्रबिन्स मोक्तानको नयाँ गीत ‘शैलुङ मेला री’ को अडियो सार्वजनिक भएको छ । गायक मोक्तानले पूर्वको शैलुङ–२ को सो गीत आइतबार सार्वजनिक गरेका हुन् । गीतमा स्वर सङ्गीत गायक मोक्तानको रहेको छ भने शब्द विनायक तामाङको...

जुरी अवार्डबाट राजु खड्का सम्मानित

तीज म्युजिक अवार्ड २०८० को सङ्गीत संयोजक विधाको ‘छम्मछम्म नाचौँ बरिलै’ बोलको गीतबाट राजु खड्का जुरी अवार्ड प्राप्त गरेका छन् । गत शनिवार चलचित्र विकास बोर्ड चाबहिलमा धिताल फिल्मस् प्रालिद्वारा आयोजित अवार्ड प्रतियोगित...

हाउसफूलमा चल्यो तामाङ फिल्म ‘ङिङ्जे’

तामाङ भाषाको चलचित्र ‘ङिङ्जे’ ले च्यारिटी शोमा अहिलेसम्मकै धेरै दर्शक तान्न सफल भएको छ । सोमबार राष्ट्रिय नाचघर जमलमा भएको च्यारिटी शोमा उक्त चलचित्रले अहिलेसम्मकै धेरै दर्शक तान्न सफल भएका हुन् । तामाङ सुपर स्टार डम्...

‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का मुख्य कलाकारहरूको लाइनअप सार्वजनिक भइरहेको छ । यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन् । यस फिल्मका लागि मुख्य नायिका...

चलचित्र ‘मायाला घ्रानको ट्रिजर र गीत’ सार्वजनिक

पेमाला लामा योञ्जनको ‘मायाला घ्रान’ अर्थात् मायाको कसमको अफिसियल टिजर र दुई गीत एकैसाथ सार्वजनिक गरिएको छ । शनिवार जोरपाटी स्थित द स्हेनोर हाउसमा पत्रकार सम्मेलन गर्दै तामाङ भाषामा निर्माण गरिएको चलचित्रको अफिसियल टिज...