मिस तामाङ २०२५ को ताज थोकरलाई

१७ औँ संस्करण मिस तामाङ २०२५ को ताज अन्जु थोकरले जितेकी छन् । फागुन १४ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मम्स इन्टरनेशनल नेपालद्वारा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जितेकी हुन् । अन्जुले उपाधिसँगै फोटोजेनिकस् ...

गोर्खाली भ्वाइस लोकदोहोरी सिजन–३: विजेता बने बसन्त गिरी र विष्णु थापा मगर

गोर्खाली भ्वाइस लोकोदोहोरी सिजन–३ को ग्रान्ड फिनाले संगीतप्रेमीहरूको मन जित्दै सम्पन्न भएको छ। प्रतियोगितामा प्रतियोगीहरूले आ-आफ्नो स्वर क्षमताको प्रदर्शन गरेका थिए । अन्ततः, पुरुषतर्फ बसन्त गिरी र महिलातर्फ विष्णु थापा ...

‘टीकापुर साहित्य महोत्सव’ हुँदै

‘टीकापुर साहित्य महोत्सव’को दोस्रो संस्करण यही फागुन २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। दोस्रो संस्करण नेपालका प्रथम नाटककार तथा सुदूरपश्चिमका राष्ट्रिय गौरव पहलमानसिंह स्वाँर विशेष हुने आयोजकद्वारा जारी विज्ञप्तिमा ...

‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम

नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम । ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाएका निगमले नेपालमा भने पहिलोपाटक क्रिसमसको अवसर पारेर कन्सर्ट गरिएको छ । बौद्धस...

डिडानका गोकर्णेश्वरका अध्यक्ष बाबु सेन्चुरी वेस्ट कोरियोग्राफर अफ द इयरबाट सम्मानित

नृत्य निर्देशक सङ्घ (डिडान) नेपाल गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष एवं कोरियोग्राफर बाबु सेन्चुरी ग्लोबल एन्सलेन्ट अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिवार एबीएम एन्ड नेपाल कल्चर एन्ड फिल्म सेन्टरद्वारा आयोजित कार्यक्र...

फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको हो । एक्सन तथा सोसल ड्रामामा निर्माण हुन...

विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४: साङ्गीतिक विविधता र सांस्कृतिक धरोहरको उत्सव

काठमाडौँमा सम्पन्न ‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४’ ले नेपाली सङ्गीतको विविधता र तामाङ समुदायको सांस्कृतिक धरोहरलाई मनाउने ऐतिहासिक अवसर प्रदान गर्‍यो। यो कार्यक्रमले नेपाली सङ्गीतप्रति बढ्दो आकर्षण ...

‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४’ को ग्रान्ड फिनाले हुँदै

‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४’ को ग्रान्ड फिनाले असोज ६ गते गते हुने भएको छ । नवदुर्गा पार्टी भेन्यु सुकेधारा काठमाडौमा हुने ग्राण्ड फिनालेमा मन खुसी फाउन्डेसन, करण ड्रिम्स र दुप्चेश्वर म्युजिक प्र...

काठमाडौँमा ‘क्यानभासमा जिरी’ प्रदर्शन हुँदै

काठमाडौँमा ‘क्यानभासमा जिरी’ नामक कला प्रदर्शनी गरिने भएको छ। दोलखाको रमणीय उपत्यका जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भदौ २८ गते शुक्रवारदेखि आइतबारसम्म प्रदर्शन हुनेछ । नयाँ बानेश्वरस्थित उमोजा क्याफेमा ‘प...

‘तामाङ ह्वाइ काई’ पुस्तक विमोचन, गुन्जियो सेलो र म्हेन्दोमाया

तामाङ मौलिक बाजा डम्फुको बजाउने तरिका, डम्फुमा बज्ने तालहरूको परिचयको सङालो दोस्रो कृती ‘तामाङ ह्वाइ काई’ पुस्तक विमोचन लोकार्पणसँगै साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा एक कार्यक्रम ...