तीज गीत ‘साइली छोरी’ सार्वजनिक

नेपाली गीत–संगीतप्रेमी श्रोता तथा दर्शकमाझ शंकर बिसीको नाम सांगीतिक बजार र क्षेत्रको पर्यायजस्तै भइसकेको छ। लोकसंगीतप्रेमी बालकदेखि वृद्धसम्म सबैको मनमा बस्न सफल बिसीले दशौँ वर्षदेखि अभिनय, निर्देशन र कोरियोग्राफीमार्फत ...

‘इटहरी हुँदै धरान’ गीत सार्वजनिक : भिडियोमा गायिका तामाङको स्वर र अभिनय

लोकप्रिय गायक तथा संगीतकार मिलन लामा र गायिका गीता तामाङको नयाँ गीत ‘इटहरी हुँदै धरान’ सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत र स्वर गायिका तामाङकै रहेको छ। गीतको संगीत संयोजन सुन्दर लामाले गरेको हो । इटहरी, धरान, विज...

२२ वर्षपछि ‘जलमाया’को नयाँ भर्सन, निर्मला घिसिङ र रमन थामीको स्वर

२२ वर्षअघिको लोकप्रिय तामाङ सेलो गीत ‘जलमाया’को नयाँ संस्करण सार्वजनिक गरिएको छ। सन् २००३ (वि.सं. २०६०) मा योगिता मोक्तान र अमृत लामाको स्वरमा रेकर्ड गरिएको उक्त गीतको नयाँ भर्सनमा गायिका निर्मला घिसिङ र गायक रमन थामीले ...

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुँदै

चर्चित गीतकार टेक तामाङको पहिलो एकल साँझ हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा  तामाङको  पहिलो  एकल साँझलाई गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो । प्रतिष्ठानको प्रेक्षालयमा आगामी असार १४ गते शनिबार, दिनको...

‘कोरियन लाहुरे….’ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

गणेश योञ्जन तामाङको लेखनमा रहेको ‘कोरियन लाहुरे अनलाइन धाइरहन्छु..... ’ बोलको म्युजिक भिडियो शनिवार सार्वजनिक भयो । लोकप्रिय गायिका मेलिना राई र गायक आस्मान लोप्चनको स्वरमा रहेको नेपाली आधुनिक पप विधाको गीत क्लिक नेपाल (...

बिछोडको पीडा बोकेको ‘मृत्युदर्ता’ (भिडियो)

नेपाली लोकदोहोरी सङ्गीतमा बिछोडको पीडा र जीवनका गहिरा भावनाहरूलाई समेट्ने गीतहरू सधैँ लोकप्रिय रहँदै आएका छन्। यसै क्रममा, हालै सार्वजनिक भएको ‘मृत्युदर्ता’ बोलको लोकदोहोरी गीतले श्रोताहरूको मन छोएको छ। सुमन विटी र पव...

लोकदोहोरी गीत ‘हाँस्देउ पिलिच’ सार्वजनिक, खेम सेन्चुरीको स्वरमा नेपाली संस्कृति झल्किने भिडियो

चर्चित गायक खेम सेन्चुरीको स्वर रहेको लोकदोहोरी म्युजिक भिडियो ‘हाँस्देउ पिलिच’ हालै सार्वजनिक भएको छ । हासदेउ पिलिचको यो नयाँ गीतले नेपाली लोकदोहोरी सङ्गीतको परम्परागत मिठास र आधुनिक प्रविधिको मिश्रण गरेको छ। गीतको स...

‘मोयाले ज्यान खान्छ’ लोक दोहोरी गीत सार्वजनिक

नेपाली लोक दोहोरी सङ्गीतमा नयाँ सिर्जना थपिएको छ। युस्कल छिनाल र कालिका रोका मगरको स्वर रहेको  ‘मोयाले ज्यान खान्छ’ शीर्षकको लोक दोहोरी गीत हालै सार्वजनिक भएको हो। क आश्मा कँडेलको शब्द रहेको गीतले ग्रामीण जीवनशैली, प्...

मोक्तानको ‘नाचिदेउ सोल्टिनी’ सार्वजनिक

प्रख्यात गायक तथा अभिनेता प्रविन्स् मोक्तानको नयाँ नेपाली गीत ‘नाचिदेउ सोल्टिनी’ सार्वजनिक भएको छ । ‘नाचिदेउ सोल्टिनी’ गीतको गीतकार कुमार स्याङ्बा हुन् भने संगीत, गायन र मोक्तानको आफ्नै रहेको छ। यस गीतको संगीत संयोजन ...

कुबेर तामाङको नयाँ गीत ‘मेरो जीवन तिमी’ सार्वजनिक

गायक तथा निर्देशक कुबेर तामाङको नयाँ एकल गीत ‘मेरो जीवन तिमी’ ले सार्वजनिक भएको छ। जसको गीत, स्वर र निर्देशन तामाङको नै रहेको छ। गीतलाई कम्पोजर कल्याण सिंहले रक-पप र फ्युजन शैलीमा सफलतापूर्वक ढाल्किएको छ। मेलोडी नेपाल...