‘तरुनी‘ लिएर रोज मोक्तान आएपछि (भिडियो)

‘गीत रचना गर्नु भनेको शब्दमा प्राण भर्नु हो’ त्यस माथि पनि धेरै नेपाली मौलिक ठेट शब्दहरु र त्यो अनुसारको संगीत अनि त्यसमा राखिने स्वरको सम्मिश्रण पक्कै पनि सजिलो कार्य होइन । एउटा गीतको शब्द संगीत र आवाज तयार गरेर पनि धे...

गायक असीमको `दोलखा चरिकोट´ बजारमा

दोलखाका गायक असीम कुमार कटुवालको लोक दोहोरी ‘दोलखा चरिकोट’ बोलको गीत भिडियोसहित बजारमा आएको छ । साङ्गीतिक क्षेत्रमा अघि बढ्दै गरेका गायक कटुवालले दर्जनौं गीतहरू बजारमा ल्याएका छन् । पछिल्लोपटक भने उनले आफ्नै शब्द तथा ...

पोङ्थीला च्याङ्बाकोे ‘ओ आमा’ सार्वजनिक

गायक सञ्जीव तामाङ ‘पोङ्थीला च्याङ्बा’ को तेस्रो म्युजिक भिडियो ‘ओ आमा’ सार्वजनिक भएको छ । शुक्रबार तामाङ घेदुङको सभाहल काठमाडौंमा एक कार्यक्रमबीच उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो । गायकलार्इ चर्चित सेलो गायिका श...

कुवाको पानीमा बले र अलिशाको रोमान्स (भिडियो)

लोकप्रिय गायक दौलत राई र चर्चित गायिका मेलिना राईको आवाजमा रहेको ‘के साह्रो मिठो कुवा को पानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमधुर आवाजको धनि भर्सटायल गायक दौलत राई पछिल्लो समय चर्चामा रहेका छन् । नेपाली सा...

दुर्गेसको ‘ह्याप्पी तिहार’ पुनःअपलोड

सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीत पुनःअपलोड गरेको छ । ‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको विवादिदबाट ‘‘चिसो वियर’ शब्द हटाएर ‘ह्याप्पी तिहार’ पुनः अपलोड गरेका हुन् । उनले पछिल्लोपटक अपलोड गरेको भिडियोमा ...

क्रीतिकाले गाइन्, आस्थाको गीत मुस्कुराएँ

मनका सबै आशाहरुलाई चुपचाप राख्दै आफूलाई बाँधेर राखेको थियौ संसारका रङ्हरुलाई मनको कुन कुनामा लुकाएको थियौ? यो माथिका गीतका हरफहरुको कभर सङ गायिका क्रीतिका तामाङले गाएकी छिन् । आस्था तामाङ मास्केको ‘मुस्कुराए’ कभर सङ...

तामाङ गीत ‘हाती त हिन्ने लम्केर’ सार्वजनिक (भिडियो)

तामाङ गीतहरु बजारमा आउने क्रम बढेका छन् । पछिल्लो चरण तामाङ गीतहरु विभिन्न भाकामा बजारमा आइरहेका छन् । यसैमा नेहा थिङ र मनोज थिङ तामाङको संयुक्त प्रस्तुतिमा फापारे सेलो ‘हाती त हिन्ने लम्केर’ सार्वजनिक गरेको छ । गायक ...

तामाङ चलचित्र ‘म्युङ पुजू’ दोस्रो गीत सार्वजनिक

तामाङ कथानक चलचित्र म्युङ पुजू को दोश्रो गीत यानकी “जकि जकि ए न्होङ्गै“ भिडियो सार्वजनिक भएको छ । यो गीत दमदार डान्सिङ नम्बरमा तयार गरेका छन् । वास्तवमै कुनै पनि चलचित्रमा जति मायापिरतीको गीतको महत्व छ, त्यति नै नृत्यसंग...

आयश लामा ‘सेमला रहररी’ लिएर आए

आयश लामा तामाङ गीति एल्बम ‘सेमला रहररी’ लिएर सांगीतिक क्षेत्रमा प्रवेश गरेको छ । नव गायक लामाको सेमला रहररी बोलको गीत डम्फु मिडीया प्रालिको युट्युब च्यानलबाट हालै सार्वजनिक भएको छ । सानुबाबु घिसिङ र सरीता वाइबाको संयु...

दोङ र योञ्जनको ‘घुम्दै फिर्दै’ सार्वजनिक

गायक विश्व दोङ र गायिका जमुना योञ्जनको स्वरबद्व नयाँ सेलो गीत ‘घुम्दै फिर्दै’ शुक्रबार सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । भिडियो गायक दोङकै निर्देशन एवं संग...