‘आँधी तुफान २’ सुरु

झण्डै एक वर्ष फुर्सदमा बसेका चलचित्रकर्मीहरू एकाएक जुरमुराउन थालेका छन् । यसको पछिल्लो उदाहरण हो ‘आँधी तुफान २’ को छायांकन । उपत्यका बाहिरका विभिन्न स्थानमा लोकेसन तय भएको भएपनि सम्भव भएसम्म उपत्यका भित्र नै चलचित्रको...

फिल्म ‘लाल मोहन जि’ बन्ने

फिल्म ‘लाल मोहन जि’ निर्माण हुने भएको छ । दुई वर्ष अगाडिको चर्चित फिल्म ‘पासवर्ड’का निर्देशक सम्राट् बस्नेतले यसलाई निर्देशन गर्न लागेका हुन् । द्धन्द निर्देशक सम्राट्को ‘पासवर्ड’ निर्देशनमा डेब्यु फिल्म थियो । आर।रोस...

शुक्रबारदेखि हलमा ‘श्री’

नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायाङ्कन सकिएको फिल्म ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैत्रदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ । लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै ...

चैत्र २० देखि देशभर गुड फ्रेण्ड

कोरोना कहरका कारण झन्डै एक वर्ष पछि सिनेमा हलहरूमा नयाँ चलचित्र प्रदर्शन हुन थालेको छ । यसै क्रममा चैत्र २० गतेबाट देशभर चलचित्र ‘गुड फ्रेण्ड’ प्रदर्शन हुने भएको छ । समसामयिक प्रेमकथामा आधारित एक्सन प्रधान चलचित्र ‘गु...

नायक कार्की ‘मेरो अदालत’ सिरिज बनाउँदै

नायक रबि कार्कीले आफ्नै कथा, पटकथा र संवादमा ‘मेरो अदालत’ नामको नयाँ सिरिज निर्माण गर्ने भएका छन् । मेरो अदालतको पोष्टर सार्वजनिक गर्दै कार्कीले देशमा भइरहेका विभिन्न घटनाहरूसँग सम्बन्धित रहेर सिरिज बनाउने बताए । उ...

‘फटाहा फणिन्द्रे’ मा बुद्धि र रवि

फिल्म ‘फटाहा फणिन्द्रे’मा बुद्धि तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रूपमा बुद्धि र रविसँग मंगलबार सम्झौता भएको जानकारी गराए । यस अगाडि फिल्मका लागि अभिनेता कर्मा, छुल्ठिम गु...

ऋषिराजको ‘चुरीफुरी’ समाप्त

समसामयिक बिषयमा ऋषिराज आचार्यले निर्माण गरेको कमेडी फिल्म ‘चुरीफुरी’ को सुटिङ सकिएको छ । पुस अन्तिमबाट छायांकन थालिएको फिल्मको करिब ४३ दिनमा ‘इन्ड कल्याप’ गरिएको जानकारी निर्देशक आचार्यले दिएका छन् । आरबि मुभीजको ब्या...

तामाङ चलचित्र ‘टु’को गीत सार्बजनिक

गायक तथा निर्देशक रोशन फ्युबाद्वारा निर्देशित अर्को तामाङ कथानक मौलिक चलचित्र ‘टु’ (पुर्खाको पसिना) को पहिलो गीतको भिडियो सार्बजनिक भएको छ । ल्हाप्साङकार्पाे म्युजिक सेन्टरको अफिसियल च्यानलमार्फत सोनाम ल्होछारको अवसर पार...

‘कृष्ण–लीला’ को गीतमा रोमान्टिक पुष्प र श्रद्धा

चैत्र २७ मा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि..’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनीक भएको छ । अभिनेता पुष्प खड्का र नवअभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड गीतमा उनीहरु निकै प्रेमील भाव...

चैत्र २७ मा ‘कृष्ण–लीला’

अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा अभिनय गरेको फिल्म ‘कृष्ण–लीला’ को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशीत फिल्म नयाँ बर्ष ०७८ को छेको पारेर चैत्र २७ (अप्रील ९) गतेबाट देशब्या...