माटोसँग खेल्दै प्रत्यक्ष कलाको मञ्चन

सूक्ष्म जीवजन्तुदेखि ठूलाठूला प्राणीहरू तथा मानिसहरूले खाने अन्नबाली तथा फलफूल एवं तरकारी जस्ता खाद्यवस्तुहरूको उत्पादनका साथै मानिसहरूले लगाउने कपडाको स्रोत माटो हो । वर्षायामको बाढी कम गर्न पनि माटोले मद्दत गर्दछ । वात...

मुकारुङको उपन्यास ‘दमिनी भीर’ माथि नाटक बन्दै

आख्यानकार राजन मुकारुङको मदन पुरस्कार कृत उपन्यास 'दमिनी भीर' माथि नाटक बन्ने भएको छ । उपन्यासले २०६९ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । रंगकर्मी इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशन रहेको नाटकको हाल र...

मण्डलामा जीवन र संघर्षको ‘चक्र’

थापागाउँस्थित मण्डला थिएटरमा जीवन र संघर्षको चक्रलाई अनुभुति गराउने संवेदी नाटक 'चक्र' मञ्चन सुरु गरिएको छ । नर्वेमा सेन्सरी थिएटर अध्ययन गरेका रामहरि ढकालको नाटक 'चक्र' बिहीबारदेखि नियमित मञ्चन गरिएको हो । १५ जनाको संख...

शैलीमा ‘मृत्यु कुण्ड’

काठमाडौँ रातोपुलस्थित ओजस थिएटर (शैली थिएटर’ मा नाटक ‘मृत्यु कुण्ड’ मञ्चन सुरु भएको छ । रङ्गकर्मी रविन दोङको लेखन तथा निर्देशनमा तयार गरिएको नाटक थिएटरमा यही वैशाख २० गतेदेखि मञ्चन भइरहेको छ । नाटकमा विशेषतः देशको हाल...

सिनेमाको वर्ष २०७८ : उपलब्धि कम, विवाद र असफलता बढी

२०७८ मा १३ वटा नेपाली चलचित्र रिलिज भए । रिलिज त भए तर, लगानीसमेत उठाउन सकेनन् । नौ महिना लामो बन्दाबन्दीमा परेकाले चलचित्र बजार ठप्प रह्यो । दसैँ तिहारको बिचमा रिलिज भएका चलचित्र दुई दिन पनि चल्न सकेनन् । त्यसपछि पुनः ह...

यार्सागुम्बा टिप्नेको कथामा चलचित्र हाम्रो स्वर्ग

निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ चलचित्र `हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । चलचित्रको छायांकन चैतको अन्तिम साताबाट सुरु हुनेछ । दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भूमिका रहने चलचित्रका लागि अन्य कलाकारको खो...

नेपाली फिल्ममा महिला सहभागिता किन कमजोर ?

किपालय प्रडक्सनले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा नेपाली फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति बारे एक दिने छलफल गरेको छ । नेपाल चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति त...

बलिउडमा इन्ट्री गर्दै महेश बाबु ?

निर्देशक एसएस राजामौलीले पछिल्लो समय फिल्म ‘आरआरआर’ प्रदर्शनमा व्यस्त छन् । कोरोनाभाइरसको महामारीका कारण पटक पटक डेट सारिएको फिल्म अन्ततः यही मार्चमा प्रदर्शन हुँदै छ । यसैले गर्दा पनि उनको व्यस्तता बढेको छ । निर्देशक...

स्टारको जीवन दर्साउने भारती सिरिज `द फेम गेम´

माधुरी दीक्षितको अभिनय रहेको सिरिज `द फेम गेम´ प्रदर्शनरत छ । सिरिजलाई ओटीटीमा रिलिज गरिएको छ । सन् २०१४ पश्चात अभिनयमा सक्रियता कम गरेकी माधुरीले सन् २०१९ मा टोटल धमाल र कलंकमा अभिनय गरिन् । त्यसपछि टेलिभिजन रियालिटी शो...

गायक रविन तामाङले गाए ‘चिसो एष्ट्रे’

गायक रविन तामाङको स्वरमा फिल्म ‘चिसो एष्ट्रे’को शीर्ष गीत ‘चिसो एष्ट्रे’ सार्वजनिक भएको छ । अंग्रेजी भर्सनको गीतमा रविनकै शब्द तथा संगीत छ । दिनेश पाल्पाली निर्देशित फिल्ममा उनको अभियन पनि हेर्न पाइनेछ । केही समयअघि उ...