‘खोसिएको सिन्दूर’ : यथार्थ कथा चित्रण गरिएको गीत

लोकप्रिय नेपाली लोकदोहोरी गीतहरूको सूचीमा नयाँ गीत ‘खोसिएको सिन्दूर’ थपिएको छ। यो गीत हालै मात्र सार्वजनिक भएको हो । गीतले समाजमा नारीको पीडा, विश्वासघात र सङ्घर्षको यथार्थ चित्रण गरेको छ । गीतमा गायक युस्कल छिनाल र श...

‘निष्ठुरीला मायासे : बिछोडको पीडा र प्रेमको गहिराइ बोल्ने नयाँ गीत’

गायक सञ्जीव वाइबाको नयाँ गीत ‘निष्ठुरीला मायासे’ को भिडियो हालै सार्वजनिक गरेको छ । गीतका शब्द, संगीत, र आवाज सञ्जीव वाइवाको रहेको छ । गीतको एरेञ्ज प्रस्थान वाइबाले गरेका छन् भने मिक्सिङ दीपेश प्रधानले गरेका छन्। गीतल...

प्रबिन्स मोक्तानको हेलम्बु बजार सार्वजनिक

गायक तथा संगितकार प्रबिन्स मोक्तानले “ हेलम्बु बजार ”बोलको गीत सार्वजनिक गरेका छन् । डि बि  तामाङ बलको शब्दमा तयार पारिएको गीतमा प्रबिन्स मोक्तानको संगीत भरेका छन् । शुक्र तामाङको संगीत संयोजनमा तयार भएको यो गीतमा प्र...

आजदेखि फिल्म साउथ एसिया महोत्सव

‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत...

खान्दोके सेलो ‘बैलासी थेबा–२’ सार्वजनिक

गायक एवं सञ्चारकर्मी प्रितमकुमार तामाङको स्वर र अभिनीत खान्दोके सेलो ‘बैलासी थेबा–२’ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सो गीतको भिडियो सार्वजनिक गरिएका हुन् । गीतमा गायिका सुमिना लो स्वर प...

सेलो गीत ‘त्यो पारी डाँडैमा हिउँ पर्‍यो’ सार्वजनिक, हिमाली जीवन र प्रेमको सजीव चित्रण

वाङ्ग्याल लामा योन्जनको स्वरमा रहेको सेलो गीत ‘त्यो पारी डाँडैमा हिउँ पर्‍यो’ हालै सार्वजनिक भएको छ। सरल र मनमोहक शब्दमा लेखिएको यो गीतमा माया र पिरती र जीवनयापनको सजीव चित्रण गरिएको छ। ‘त्यो पारी डाँडैमा हिउँ पर्‍यो’...

‘पापिनी’ मा त्रिपक्षीय प्रेम सम्बन्धको कहानी, सुन्दै हृदय छुने गीत (भिडियो)

सौगात पनेरु र कल्पना विष्टको स्वरबद्ध म्युजिक भिडियो ‘पापिनी’ शुक्रवार सार्वजनिक भएको छ । दिनेश अधिकारीको शब्दमा रचित ‘पापिनी’ ले प्रेम र पिडाको त्रिपक्षीय सम्बन्धलाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ। भिडियोले तीन पात...

डिडानका गोकर्णेश्वरका अध्यक्ष बाबु सेन्चुरी वेस्ट कोरियोग्राफर अफ द इयरबाट सम्मानित

नृत्य निर्देशक सङ्घ (डिडान) नेपाल गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष एवं कोरियोग्राफर बाबु सेन्चुरी ग्लोबल एन्सलेन्ट अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिवार एबीएम एन्ड नेपाल कल्चर एन्ड फिल्म सेन्टरद्वारा आयोजित कार्यक्र...

गायक बमजनको ‘व्याँह गर्ने’ भिडियो सार्वजनिक

सेलो गायक जीवन बमजनको नयाँ गीत ‘व्याँह गर्ने’ हालै सार्वजनिक भएको । बमजनको स्वरमा गायिका सुवानी मोक्तानले स्वरमा साथ दिएकी छन् । रमेश तामाङको शब्द रहेको गीतमा चन्द्रकुमार दोङको सङ्गीत रहेको छ । त्यस्तै सङ्गीत संयोज...

सन्तोष योन्जनको लोकगीत ‘एकै नजर परिगो’ सार्वजनिक

सन्तोष योञ्जनको संकलन तथा स्वर रहेको रैथाने पूर्वेली लोकगीत ‘एकै नजर परिगो’ हालै सार्वजनिक भएको छ । गीतमा उनलाई स्वरमा साथ दीपा तामाङले दिएकी छन् । हाक्पारे, पालम, केलाङ, साकेला, ख्याली वा झ्याउरे अर्थात् चुड्के, लम्ब...