मार्क्सवादलाई मार्गदर्शन सिद्वान्त बनाउनुपर्छ : अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष प्रचण्डले मार्क्सवादलाई अक्षरशः पालना गर्ने भन्दा पनि मार्गदर्शन सिद्वान्तका रूपमा लिनुपर्ने बताए । ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण...

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री पोखरेललाई

राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्री तोकिएको छ । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी तोकिएको राष्...

प्रधानमन्त्री ओली उपचारका लागि पुनः सिंगापुर प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली सिंगापुरका नेसनल युनिभसिटी अस्पतालमा थप स्वास्थ्य परीक्षण गराउने त्यसतर्फ प्रस्थान गरेका हुन् । स्वास्थ्योपचा...

आगामि निर्वाचनसम्म धैर्य गर्न म साथीहरुलाई आग्रह गर्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धताप्रति विरोधीहरुले अनावाश्यक भ्रम फैलाइएको भन्दै त्यस्ता भ्रम नफैलाउन चेतावनी दिएका छन् । प्रतिनिधिसभामा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओल...

नेकपाले कार्यविभाजन टुंग्यायो, स्कुल विभागमा पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो । लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुख...

जनमुक्ति मञ्चको दोस्रो अधिवेशन सम्पन्न

`सबै खाले विभेदको अन्त्य र पूर्ण संघीयताको सुनिश्चितता, भ्रष्टाचारमुक्त समृद्धि नेपाल निर्माण हाम्रो प्रतिबद्धता´ भन्ने मूल नारको साथ राष्ट्रिय जनमुक्ति पार्टी प्रबास शाखा जनमुक्ति मञ्च साउदी अरबले दोस्रो अधिवेशन सम्पन्न...

नेकपाको सचिवालय बैठक भोलिका लागि सर्याे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आजका लागि तय भएको सचिवालय बैठक बिहीबार (भोलि) बस्ने भएको छ । तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको बताइए पनि पूर्व एमालेको भागमा परेका विभाग र जनवर्गीय संगठनको इन्चार्जमा सहमति जुट्न नस...

नेकपाको बैठक सर्यो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली फर्केलगतै आज बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए...

नेकपाले जनताको योगदानलाई अवमूल्यन गरे दुर्भाग्यः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टहरुको एकतालाई नेपाली जनताले गरेको स्वागत र अनुमोदनको योगदानलाई अवमूल्यन गरे ठूलो दुर्भाग्य हुने बताएका छन् । शनिबार काठमाडौंम...

कांग्रेसका केन्द्रीय नेताहरु सडक मर्मतमा जुटे

नुवाकोटको टोखा-झोर छहरे सडकखण्ड मर्मतमा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महत, सांसद एवम् केन्द्रीय सदस्य बहादुरसिंह लामालगायत खटेका छन् । सहमहामन्त्री डा.महत, सांसद लामा, पुर्व जिल्ला सभापति ध्रुव अधिकारी र ज...