लगानी सम्मेलनको सन्देश

नेपालले लगानी सम्मेलनको आयोजना गरेको होटल सोल्टीको मञ्चमा आइतबार प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँसँगै बस्नुभएको थियो संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?

गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय पदार्थ (कोल्डडिङ्क्स)को खपत बढ्ने गर्दछ । अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला स्थानीय पेय पदार्थको सट्टा बजारिया पेय पदार्थको स्वादमा लट्ठ पारिरहेका छन् । मान...

समस्याग्रस्त नेपालीे कम्युनिष्ट आन्दोलन   

पुष्पलालको नेतृत्वमा शुरु भएको नेपाली कम्युनिष्ट आन्दोलनले ७५ वर्षको उमेर टेकेको छ । यस बीचमा यसलाई नानाभाँती रोग लागेका छन् र विचलित हुँदै, विखण्डित हुँदै, फाट्दै जुट्दै यसले अस्तित्व धानिरहेको छ । मानव समाजलाई अधिक मान...

चैत्र पूर्णिमाको दिन बौद्ध र स्वयम्भू स्तुपामा लाग्ने तेमाल जात्राको नालीबेली

विषय प्रवेश महायानी सम्प्रदायको निङमापा शाखाका बौद्ध धर्मावलम्बी तामाङ जातिको सांस्कृतिक अध्ययन गर्दा हरेक पूर्णिमाको दिन कुनै न कुनै चाडपर्व, जात्रा, उत्सव वा पूजा परेको पाइन्छ । यस्ता थुप्रै चाडपर्व, उत्सव वा पूजामध...

‘नाम्दुङ ङ्ह्या’ र तेमाल जात्राको धार्मिक महत्त्व

तामाङ जातिको संस्कृतिमा नाम्दुङ ह्या (चैत्र पूर्णिमा) को ठुलो धार्मिक महत्त्व रहेको देखिन्छ । त्यसो त तामाङहरूको ताम्बा (कथा वाचक) को ताम्बा काइतेन (ताम्बाका वचनकृति) मा रोङला ने सुम (पर्वतीय क्षेत्रका तीन तिर्थस्थहरु) भ...

दक्षिण कोरिया आर्थिक विकासको सुत्र

नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९ गते) का काठमाडौँमा आयोजना हुन लागेको तेश्रो लगानी सम्मेलनले नेपालको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने लागेको छ ।मैले नेपालका राजनिति, अर्थ सरोकारवालासँ...

बहुल राष्ट्रिय समाजवादको पक्षमा

नेपालको राष्ट्रिय उत्पीडन र वर्गीय असमानता भोगेका नेपाली समाजलाई मुक्त गर्ने परिवर्तनशील वैज्ञानिक व्यवस्था सङ्घीयतासहितको ‘बहुल राष्ट्रिय समाजवाद’ हो । अहिले बहुल जातीय समाजवाद, बहुल जातीय लोकतान्त्रिक समाजवाद, समुदाय स...

मेरो लेखन यात्रा‍-३

मेरो लेखन यात्राको तेस्रो पाटो हो- पेपर लेखन । ‘पेपर’लाई नेपालीमा कार्यपत्र, गोष्ठीपत्र, छलफलपत्र आदि विभिन्न नामबाट चिनिन्छ । पेपर लेखनको मुख्य उद्देश्य हुन्छ- छलफलको लागि तोकिएको विषयको यथार्थ वस्तुस्थिति प्रस्तुत गर्न...

समावेशी लोकतन्त्र सामन्तवादको भर्‍याङ

जनताको शासन व्यवस्था भनिने यो लोकतन्त्रमा सामन्तवादको गन्धले पुरै नेपाली समाजलाई दुर्गन्धित बनाएको छ । जता पायो त्यतै सङ्गठित हिसाबले सामन्तवादका मतियारहरूले लोकतन्त्रमाथि प्रहार गरेको छ । प्रगतिशील उत्पादक शक्ति (सर्वहा...

मेरो लेखन यात्रा‍-२

न्युलाइट साप्ताहिक मार्फत् मैले पत्रकारिता सुरु (जेठ २०३८) गर्दा तामाङ सङ्घसंस्थामा तामाङ सेवा गुठी (२०३६) मात्र थियो । पुतली सडकमा गुठीको कार्यालय थियो- कुनै घरको दोस्रो तलामा । पदाधिकारीहरूसँग म भेटघाट गरिरहन्थेँ । यसप...