महासंघका अध्यक्षद्वारा छ्योर्तेनलाई सहयोग

पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले शैलुङका निर्माणाधीन छ्योर्तेनलाई आर्थिक सहयोग गरेको छ । महासंघका अध्यक्ष लामाले आफ्नो जन्मदिनको अवसर पारेर छ्योर्तेनलाई १० हजार रुपैयाँ सहयोग गरेको शैलुङ रिगसुम गोन्पो सेवा स...

निर्माणाधिन छ्योर्तेनलाई दश हजार सहयोग

दोलखा र रामेछापको संगमस्थल शैलुङमा निर्माणाधीन अवस्थामा रहेका शैलुङ ज्याङछ्युब छ्योर्तेनका लागि मञ्जु मोक्तान तामाङले आर्थिक सहयोग गरेको छ । निर्माणाधीन छ्योर्तेनका लागि आफूले १० हजार ५० रुपैयाँ पठाएको जानकारी दिइन् ।...

छ्योर्तेनको सुङ संकलन, ३७ फिट निर्माण सम्पन्न

सैलुङमा निर्माणाधिन छ्योर्तेन लागि बौद्ध परिसरमा सुङ संकलन र विश्व शान्ति पूजा मंगलबार सम्पन्न भएको छ । छ्योठुल धुइछेन (ऋद्धि प्रतिहार्य दिवस) दिवसमा सुङ संकलन एवं विश्व शान्ति समस्त जगत प्राणीहरुको हितको निमित्त गरेका ह...