कार्यकाल सकिन लागेका अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गरेको छ र अन्य ३९ जनालाई अहिंसात्मक अपराधका लागि माफी दिएको छ । यसलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा एकै दिनमा सबैभन्दा ठू...
विश्व
कोप-२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति,
दुई साता लामो वार्तापछि अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई आफ्नो अर्थतन्त्रलाई हरित बनाउन र अझ खराब विपत्तिको सामना गर्न सहयोग गर्न प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने प्...
आप्रवासन मुद्दालाई गम्भीरतापूर्वक लिइएको अमेरिकी विदेश मन्त्रालयको भनाइ
संयुक्त राज्य अमेरिकाले आप्रवासनका सवाललाई गम्भीरतापूर्वक लिने तथा प्रक्रियाहरू सुधार गर्न काम गरिरहेको आश्वासन दिएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रमुख उप प्रवक्ता वेदान्त पटेलले आप्रव...
ह्यारिसलाई १९४ इलेक्टोरल मत प्राप्त हुँदा ट्रम्पलाई २४३ : अमेरिकी सञ्चारमाध्यम
अमेरिकी राष्ट्रपतिका लागि मङ्गलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहेका उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्च...
इजरायलद्वारा युएनआरडब्लुए प्रतिबन्धित कानून पारित
इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून पारित गरेको सिएनएनले जनाएको छ ।संसद्मा सोमबार यो विधेयकमा मतदान गरिएको थियो, विधेयक...
जापानका प्रधानमन्त्री इशिबाले अपेक्षित नतिजा नल्याए पनि सरकारमा रहने
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याए पनि सरकारको नेतृत्वमा रहिरहने प्रतिबद्धता जनाएका छन् । इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टुबर २७ का लागि...
इजरायली सेनाको निकासी आदेशपछि लेबनानी नागरिकको भागाभाग
इजरायली सेनाले हजारौं विस्थापितको वासस्थान रहेको टायर सहरको ठुलो भाग खाली गर्ने चेतावनीसहितको आदेश जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार उक्त स्थानबाट भागेका छन् । टायरको विपद् व्यवस्थापन एकाईका प्रमुख मोर्ताडा महन्नाल...
अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध चीनले अन्त्य गर्ने
चीनका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीच वर्षौंदेखि जारी राजनीतिक विवाद अन्त्य भएको घोषणा गर्नुभएको छ । उहाँले चीनले अस्ट्रेलियाली लबस्टर (झिङ्गे माछा)को आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउने बताएको छ । लाओसम...
पत्रकारिता गरेको अपराध स्वीकार गरेपछि रिहा भए- जुलियन असान्ज
विकिलिक्सका संस्थापक जुलियन असान्जले आफ्नो रिहाइ पछिको पहिलो सार्वजनिक सम्बोधनमा पत्रकारिता गरेको अपराध स्वीकार गरेपछि आफुलाई रिहा गरिएको बयान दिएका छन् । जुलियन असान्जले फ्रान्समा युरोपेली परिषद्लाई सम्बोधन आफुले पत्...
जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका व्यक्ति रिहा
जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका एक व्यक्ति अन्ततः रिहा भएका छन् । अदालतले ८८ वर्षीय इवाओ हाकामाडालाई निर्दोष घोषित गर्दै आरोपबाट सफाइ दिने आदेश दिएको छ । इवाओ हाकामाडालाई सन् १९६६ मा चार जनाको हत्या गरे...
- 1
- 2
- 3
- …
- 223
- Next Page »