अफगानी महिलाहरू काममा फर्किदै

अफगानिस्तानमा कब्जा जमाएपछि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूले सुरक्षाको कारण जनाएर जागीर छोड्न बाध्य छन् । राजधानीको विमानस्थलमा कार्यरत रबिया जमालले भने करिब एक महिनापछि साहसिक निर्णय लिदै कामलाई निरन्तरा दिएकी छिन् ...

राष्ट्र आर्थिक र आत्मिक रूपमा बलियो हुनुपर्छ : डोनाल्ड ट्रम्प

युनिभर्सल पिस फेडेरेसनद्धारा आयोजित थिंक ट्याङ्क २०२२ र्‍याली अफ होप कार्यक्रम आईतबार भब्य रूपमा सम्पन्न भएको छ । २०२० शुरु गरीएको र्‍याली अफ होपको यो सातौ संस्करण हो । सम्मेलनमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्...

न्युयोर्क सेप्टेम्बर ११ आक्रमणको संस्मरण

अमेरिकाले शनिबार न्युयोर्कमा सेप्टेम्बर ११ को आतंकवादी आक्रमणको संस्मरणमा स्थानीय समय अनुसार ८ः४६ बजे केही समय मौन धारण गरी मृतकहरूको स्मरण गरेको छ । सन् २००१ सेप्टेम्बर ११ को उक्त समयमा आतंककारीद्वारा अपहरण गरिएको एक...

जापानका प्रधानमन्त्री सुगा पार्टीको निर्वाचनमा मौन रहने

जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएको छ । नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताएका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएको हो । सत्तारुढ ...

जापानका प्रधानमन्त्री सुगा अमेरिका जाने

जापानका प्रधानमन्त्री योशिहिडे सुगा अमेरिका भ्रमणमा जाने भएको छ । यही सेप्टेम्बर महिनाको अन्त्यमा प्रधानमन्त्री सुगा अमेरिका जाने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । क्वाडा सम्मेलनमा सहभागी भइ विभिन्न देश...

मलेसियाली आमाहरूले नागरिकतामा समानताको लडाइ जिते

मलेसियामा आमाहरूको एक समूहले बिहीबार एउटा ऐतिहासिक कानूनी लडाइँ जितेको छ । उक्त समूह विदेशमा बच्चा जन्माउने महिलाहरूलाई प्रभावित पार्ने गरी लागू गरिएको भेदभावपूर्ण नागरिकता सम्बन्धी नियमलाई उल्ट्याउन सफल भएको हो । उक्...

अफगानिस्तानको तालिवान सरकारलाई चीनको समर्थन, तीन करोड दश लाख अमेरिकी डलर दिने

चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन जनाएको छ । विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो । चीनले तालिवान सरकारलाई समर्थन गर्दै तीन करोड ...

कतारले तालिबानको व्यावहारिकताको प्रदर्शनबाट मूल्यांकन गर्ने

कतारले तालिबानको व्यावहारिकताको प्रदर्शन गरेकाले उनीहरूको कामलाई निर्विवादित शासकको रूपमा मूल्यांकन गर्नुपर्ने जनाएको छ । कतारी सहायक विदेशमन्त्री लोल्वाह अल-खतरले एक विशेष अन्तर्वार्ता दिँदै तालिबानी शासकलाई इस्लामवा...

तालिवान सरकार बनेपछि ५ पत्रकार गिरफ्तार

अफगानिस्तानमा तालिबान सरकार बनेपछि ५ पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार भएको जनाइएको छ । इटिलाट्रोज नामक पत्रिकाका प्रधानसम्पादक जा...

तालिबानले सरकार गठन गरे, विरोध कायमै

तालिबानले हिजो सरकार गठन गरेका छन् । उनीहरुले गठन गरेको सरकार उदार नभएको अर्थात् कडा खालको भएको भन्दै त्यसको विरोध भएको छ । केही दिनअघि मात्र पनि तालिबानले सरकारमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने माग गर्दै महिलाले वि...