रसुवागढी हुदै मानसरोवर गएका एक भारतीय महिलाको मृत्यु भएको छ । ५५ वर्षिय अर्चना जयप्रकास मिश्रको चीनको भूभागमा पुगेर आइतबार मृत्यु भएको प्रहरीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मिश्रको शव हेलिकप्टरम...
समाचार
रसुवामा छड्के जाँच, ६ जना कर्मचारी अनुपस्थित भेटियो
जिल्ला स्थित प्रशासन कार्यालय रसुवाले प्रदेश अन्तरगत ८ वटा विभिन्न कार्यालयहरूमा छड्के निरीक्षण गरेको छ । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराई नेतृत्वले डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, स्वास्थ्य ...
बाढीले रसुवाको बेलिब्रिज बगायो
आइतबार एक्कासि भोटेकोसी नदीमा आएको बाढीले रसुवामा बेलिब्रिज बगाएको छ । एक्कासी नदीमा आएको बाढीले सडक कटान गरेपछि सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिजसँगै पेनस्टक पाईप पनि बगाएको हो । पुल बग...
बौद्धबासीले मनाए गाईजात्रा तथा रोपाइजात्रा
बौंद्धनाथ क्षेत्र विकास समितिले उपत्यकामा प्रचलित गाईजात्रा तथा रोपाइजात्रा शुक्रबार मनाएको छ । ऐतिहासिक सांस्कृतिक, धार्मिक र पौंराणिक महत्व बोकेको यो जात्रा विगतका वर्ष झै यस वर्ष पनि विविध प्रदर्शनकासाथ नगर परिक्रम...
बैरागी काइँलालाई जगदम्बाश्री, मदन पुरस्कार रणहारलाई
मदन पुरस्कार गुठीले यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँला (तील विक्रम नेम्बाङ) लाई दिने निर्णय गरेको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले काइँलालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको हो ...
पूर्वराजदूत झाका सुरक्षागार्ड तामाङ पुनः काभ्रेबाट पक्राउ
पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा पुनः सुरक्षागार्ड कान्छाराज तामाङलाई काभ्रेको खोपासीबाट पक्राउ गरेका छन् । तर, उनीहरुविरुद्ध प्रमाण फेला नपरेपछि सबै छुटेका थिए । झाकी पत्नी जानु झाले तामाङविरुद्ध काठमाडौं प्रहरी...
रजत जयन्तीमा घेदुङको प्रशिक्षण
प्रदेश नं. ३ का सांसद हिमाली गोलेले मातृभाषा बचाउनका लागि तीनै तहका राज्य संचालकहरु एक हुनुपर्ने बताइन् । आइतबार तामाङ प्रशारणको रजत जयन्तीको अवसरमा बोल्दै सांसद गोलेले भनिन्, ‘सरोकारवाला समुदायहरुले नीति निर्माण र संरक्...
‘मौलिक खाना अध्ययनका लागि मेचि-महाकाली फुड टुर गर्दैछु’- सेफ घिसिङ
नेपाली मौलिक एवं रैथाने खानालाई विश्व बजारीकरण गर्नका लागि सेफ प्रेमलाल घिसिङले मेची-महाकाली नेपाली फुड टुर (खाना यात्रा) गर्ने भएको छ । उनले फुड टुरमा नेपालको ग्रामीण भेगमा पाइने खानाको परिकारहरुको रेसिपि र पकाउने विधिक...
अभिनेत्री अधिकारीको निधन
निमोनियाबाट ग्रसित वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको शनिबार निधन भएको छ । ७२ वर्षको उमेरमा उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायतबाट चर्चित अधिकारीले करिब चार...
कार्य सम्पादन सम्झौतामा हस्ताक्षर
आर्थिक वर्ष ०७६÷०७७ मा सम्पादन गरिने ५ वटा क्षेत्र र ५० वटा कामहरुको पहिचान र वस्तुनिष्ट बैज्ञानिक सुचांकसहित १०० पुर्णाङ्कलाई आधार मानी तयार गरिएको कार्य सम्पादन सम्झौतामा बिहिवार हस्ताक्षर भएको छ । जिल्ला प्रशासन का...