उद्योग वाणिज्य सङ्घ इनरुवाको शनिबार राति सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी भएको छ । पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी भएको हो । त्यसैगरी उप...
समाचार
पेप्सी कम्पनीका श्रमिक आन्दोलित
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महिनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले म...
महालक्ष्मीलाई शैक्षिक सामग्री
नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं १ कागतीगाऊँ मंगटाटोलका महांलक्ष्मी आधारभुत विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । शनिबार किवानिस क्लव अफ कान्तिपुर काठमाडौंले शैक्षिक सामाग्रीह...
सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न छलफल
अन्तर्राष्ट्रिय नाका रसुवागढीको सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न असोज ७ गते दुवै देशका अधिकारीबीच छलफल भएको छ । उक्त छलफलमा नाकालाई बलियो व्यापारीक मार्ग बनाई सिमा क्षेत्रमा अवैध गतिविधि रोकी आगलागी नियन्त्रण, व...
केरूङबाट भेडा च्याङ्ग्रा आउन थाले
नेपालको एक मात्र व्यापारीक नाका रसुवागढीबाट २ सय ३० वटा भेडा च्याङ्ग्रा शुक्रबार भन्सार भई बजारमा आउन थालि सकेका छन् । व्यापारी दिवाकर न्यौपानेका अनुसार खसी बोकेका तुलनामा भेडा च्याङ्ग्रा महँगो हुने भएको र केरूङबाटै प...
शाहीलाई उपचारका लागि काठमाडौँ पठाइयो
गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि शनिबार साङ्घातिक आक्रमण भएको छ । भरतपुरको चौविसकोठीमा उहाँको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाह...
गुडिरहेको बसमा ढुङ्गा खस्यो, चालक घाइते
सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै गुडिरहेको बसमा ढुङ्गा खस्दा बसका चालक गम्भीर घाइते भएका छन् । पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुबाहक बसमा ढुङ्गा खस्दा बसका चालक तिलोत्तमा नगरपालिका व...
पिरलो पोख्ने, लल्लरी गाएर विकास असम्भव : उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले हामी एक भयौं भने विकास र समृद्धि सम्भव रहेको बताएका छन् । शनिबार काठमाडौंस्थित शेर्पा पार्टी प्यालेसमा ओखलढुंगा कला साहित्य समाजको दोस्रो साधारसभा तथा प्रथम बार्षिकोत्सवमा ...
डाजाङको नेतृत्वमा फुलकुमार बम्जन
तामाङ साहित्यीक संस्था तामाङ डाजाङको १० औं अधिवेशनले फुलकुमार बम्जनलाई अध्यक्षमा निर्वाचित गरेको छ । बम्जन २० मत ल्याएर बिजयी भएका हुन् । अध्यक्षका लागि नेत्र तामाङ र बम्जन बीच प्रतिष्पर्धा भएको थियो । नेत्र तामाङले ७...
ठूलो परिमाणमा भन्सार छलेर ल्याएको तयारी कपडा बरामद
काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले बिहान अन्दाजी दश बजे गाडीको हुटमुनी फल्स...