प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले अङ्गीकार गरेका व्यवस्थालाई उत्कृष्ट ठह¥याउँदै अन्तर्राष्ट्रिय समुदायले त्यसको सराहना गरेको बताएको छ । नेपालको संविधानले प्राप्त गरेको ‘फ्युचर पोलिसीसिल्भर अवार्ड- २०१९’...
समाचार
बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते
काठमाडौँको तारकेश्वर नगरपालिका- ३ जीतपुरमा विद्यालयको बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते भएका छन् । तारकेश्वर नगरपालिका- ३ मा रहेको तारकेश्वर विद्याकुञ्ज सेकेण्डरी स्कुलको पहिलो तल्लामा रहेको बरण्डा भत्किँदा सोही विद्या...
हिमालय क्षेत्रका नदी फोहर गर्न नहुने
मानवीय सभ्यताको विकास हिमालय खण्डबाट भएकाले यस क्षेत्रका नदीमा फोहर गर्नु नहुनेमा जोड दिइएको छ । वाग्मती सुन्दरता सरोकार मञ्चले आज जोरपाटीमा आयोजना गरेको सफाइसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा भारत सफाइ अभियानका मुख्य...
फेवा संरक्षणका लागि सहयोग
पश्चिमाञ्चल होटल सङ्घ पोखराले फेवातालको संरक्षणका लागि उपल्लो तटीय क्षेत्रलाई लक्षित गरी गठित फेवा वाटरसेड इकोसिष्टम म्यानेजमेण्ट बोर्डलाई आज १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । पोखराको लेकसाइडमा आयोजित ब...
चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते
चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा बुधबार एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन् । घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी ...
न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुने
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष नेपाल संवत् ११४० को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा आयोजना गरिने शुभकामना सभामा सहभागी हुने वचन दिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल संवत न्हूदँ राष्ट्...
राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धा्रित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको...
अब भोकै बस्नु पर्दैन…
सर्लाही लालबन्दीकी एकल महिला ६५ वर्षीया दिलमाया मगर उपचारको आशमा छोरासँगै काठमाडौँ आइन् । निको भएर हँसीखुशी फर्कने उनको धोको थियो । ढाडमा नशा च्यापिएकाले उपचारमा झण्डै एक लाख रुपैयाँ खर्च भयो । निको नहुँदै खर्च धेरै भ...
करेन्ट लागेर एकको मृत्यु
भोटेकोशी गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । आज बिहान हिन्दीका ६० वर्षीय गोरे श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार छिमेकी रुक्मिणी कार्कीको भूकम्पले भत्काएको दुई तले घरको छतमा ...
नेकपा नेतामाथि चन्द समूहको आक्रमण
बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । नेत्रविक्रम चन्द समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिक...