पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ । पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो चितवन प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरेका बेला उनकै परिवारले नेपाल आज युट्युबबाट सार्वजनिक ग...
समाचार
मेनपावर कम्पनीहरुको स्तर निर्धारण गर्ने वेभसाईटका बारे छलफल
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थीत र पारदर्शी बनाउने उद्देश्यले सञ्चालित डिजिटल प्लेटफर्म माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर (एमआरए) का विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । जिफन्टद्वारा आयोजित कार्यक्रममा ट्रेड यूनियन,...
उषाको आधि
गीतकार, कवि एवं कथाकार उषा शेरचनको आधि उपन्यास मङ्गलबार राजधानीस्थित एलिस रिसेप्सनमा सार्वजनीक भएको हो । वरिष्ठ साहित्यकार एवम् चलचित्रकर्मी चेतन कार्की, साहित्यकार पद्मावती सिंह, उपन्यासकार शेरचन र कुमारी लामाले संयु...
बालुवा उत्खनन गरेर छाडेको खाल्डोमा डुबेर ककनीमा दुई जनाको मुत्यु
ककनी गाउँपालिका वडा नं. १ कोल्पु खोलामा बालुवा उत्खनन गरेर छाडेको खाल्डोमा डुबेर सोमबार दुई जनाको मृत्यु भएको छ । ओखरपौवास्थित कोल्पुखोलामा अवैध बालुवा उत्खननबाट बनेको खाल्टोमा डुबेर स्थानीय १३ वर्षकी बिनिता बलामी र स...
जहाँ सिंगो वडा नै सुकुम्बासी
साबिक मधुमल्ला गाउँ पञ्चायत–५ हालको मिक्लाजुङ गाउँपालिका-६ खाकरबारीका मानवहादुर राईले २०२४ चैतमा स्थानीय सार्के तामाङसँग १२ सय रुपैयाँमा डेढ बिघा जमिन किनेर आफ्नो नाममा रजिस्ट्रेसन पास गराए । उनको त्यसबेलाको धनीपुर्जामा ...
त्रिशुली बस दुर्घटना : बेपत्ताको खोजीमा पाँच जिल्लाका प्रहरी परिचालन
बेनीघाटरोराङ गाउँपालिका-३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी जिल्लालाई खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले...
उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फर्किए
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएका छन् । उनी सवा १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन् । स्वास्थ्यस्थितिबारे जानकारी लिन विमानस्थल पुगेका पत्रकारहरुलाई प्रधानमन्त्री ओली...
मुस्लिम समुदायले इदुल फित्र मनाउदै, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
मुस्लिम धर्माबलम्बीले इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद आज मनाइदै छ । यो पर्वलाई ‘इद-उल-जुहा’ पनि भनिन्छ । संसारभरीका मुस्लिम समुदायले बकर ईद पर्व धुमधामका साथ मनाउँदै छन् । ईस्लाम पात्रो ‘हिजारी सम्वत’...
सर्लाहीको सुखेपोखरीमा धरहराको प्रतिमा स्थापना
सर्लाहीको हरिवन-९ सुखेपोखरीमा रहेको पशुपति मन्दिरमा नौ तले धरहराको प्रतिमा स्थापना गरिएको छ । साउन महिनाको अन्तिम सोमबारकै अवसर पारेर प्रतिमाको उद्घाटन गरेको हो । नेपालको दोस्रो ठुलो पशुपति मन्दिर भनेर चिनिने सुखेपोखर...
अपर तामाकोशीको पेनस्टक पाइप जडान कार्य सम्पन्न
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा ४८ मिटर पेनस्टक पाइप जडान कार्य सम्पन्न भएको छ । पेनस्टक पाइप जडान गर्नका लागि २ महिना लागेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । उनले ३ सय ७२ मिटर लामो सुरुङको त...