‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बोक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा चाँडै ‘सडक मानवमुक्त नेपाल’ बनाइने उद्घोष गरेपछि अभियानकर्मी उत्साहित भएका छन् । प्रधानमन्त्री ओलीले एक्काइशौँ...
समाचार
चेपाङ बस्तीमा विद्यालय बनाउन जापानको सहयोग
मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले रु एक करोड आर्थिक सहयोग गरेको छ । अति सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बन...
हराएका पर्यटकको खोजी तीव्र
उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता दुई पर्यटकको खोजी तीव्ररूपमा अगाडि बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भ्रमणका क्रममा हराइरहेका नेदरल्याण्डका २७ वर्षीय थोमस...
पत्रकारलाई दशैँ पेश्की दिन माग
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकोमा आपत्ति जनाएको छ । ती सञ्चारगृहले सूचन...
किसानलाई प्रलोभनमा पारेर ठगी
एशोसियसन अफ एग्रिकल्चर नेपाल नामक संस्था शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसानलाई प्रलोभनमा पारेर १९ लाख ५० हजार रुपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएको छ । दश वर्षसम्म उन्नतजातको बीउबिजन, तालीम, गोष्ठी, भ्रमण, माटो परी...
चावहिलबाट सुनसहित दुई पक्राउ
नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँ...
ममाथि दुव्र्यवहार भएकै छैन : शाही
यौन दुव्र्यवहारको आरोप लागेपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मंगलबार राजीनामा दिएका छन् । उनले राजीनामा दिएकै दिन आरोप लगाएकी रोशनी शाहीले एक अनलाइनमा भिडियो अन्र्तवार्ता दिदै आफूमाथि कुनै पनि दुव्र्यवहार नभएक...
दशैं अघि नै शैलुङ दूधपोखरीमा बस पुग्ने
शैलुङ गाउँपालिका वडा नं. १ स्थित जुगे–दुधपोखरी–कल्लाबारी सडकको मर्मत सम्भार मंगलबारदेखि सुरु भएको छ । बर्षात सुरु भएसँगै पहिरोले अवरुद्ध सडक दशैंलाई लक्षित गरी मर्मत आरम्भ गरिएको हो । प्रदेश नं. ३ पूर्वाधार विकास कार्...
नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने
भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत स...
दुर्घटना न्यूनीकरणका लागि पृथ्वीराजर्मागमा खतराको पहिचान
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको कोत्रेदेखि मुग्लिङखण्डको प्रमुख समस्याको रुपमा रहेको खतरा पहिचान गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति तनहुँको बैठकले कोत्रेदेखि मुग्लिङसम्मको ७२ किमि मूल राजमार्गमा प्रमुखरुपमा देखिन...