संखुवासभा हत्या काण्डको अनुसन्धान दायरामा लोकबहादुरको भाइ पनि

संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । हत्या गरिएकी लोकबहादुरकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट...

उपत्यकामा असोज १ गतेपछि पनि निषेधाज्ञा कायमै

काठमाडौं उपत्यकामा यसअघि (भदौ १७ मा) जारी निषेधाज्ञालाई असोज १ पछि पनि कायमै राखिएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका अधिकारीको समन्वय र सहमतिमा अर्काे सूचना जारी नभएसम्मका उक्त आदेश कायमै रहने गरी निषेधाज्ञा...

हिमालय एयरलाइन्सले राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा शुरु गरेको छ । नेपाल-चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना स...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा विशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना पत्रकार, दुई सञ्चार संस्था र दुई जना अभियानकर्ता गरी आठ जनालाई २०७...

डाँडागाउँको यातायात पुनः सञ्चालन

वर्षाका कारण अवरुद्ध डाँडागाउँ क्षेत्रको ग्रामीण सडक पुनः सञ्चालन भएको छ । सडक मार्ग सञ्चालन भएसँगै गत असारदेखि बन्द नियमित यात्रुवाहक बसलगायत सबै खाले यातायात सञ्चालन भएको स्थानीय बासिन्दाले बताएका छन् । डाँडागाउँ क्...

पाथीभरा मन्दिर असोजबाट खुल्ने

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड-१९ संक्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो । हाल कोभिड-१९...

चालक अनुमतिपत्र नहुँदा समस्या

गतवर्ष जेठदेखि मोटरसाइकल चलाउन थाल्नुभएका डाँछीका दिनेश न्यौपानेसँग अझै चालक अनुमतिपत्र छैन । नयाँ बानेश्वरस्थित एउटा स्वास्थ्य क्लिनिकमा कार्यरत उनी डेढवर्ष पहिलेसम्म सार्वजनिक बसमा ओहोरदोहोर गर्थे । विसं २०७६ चैतमा ...

निर्माण व्यवसायमा श्रमिक ठगिएको गुनासो छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गरेको छ । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारण सभा एवं पाँचौँ अधिवेशनको उद्घाटन गर्दै उनले...

खोलाले बगाएर बालकको मृत्यु

काभ्रेपलान्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी गाउँपालिका–५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेको छ । विद्यालयबाट घर फर्किने क्रममा मङ्गलवार रोशी गाउँपालिका–९ कालोपुलस...

जुवाको खालबाट आठ पक्राउ

इलाका प्रहरी कार्यालय खैरहनीले नगद रु एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरबाट उनीहरूलाई मङ्गलवार साँझ कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्...