सचिवमाथि आक्रमणको दोषीलाई कारबाहीको माग

संघीय तामाङसालिङ मंच दोलखाले जिल्ला सचिव राकेश तामाङमाथि भएको आक्रमणमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरेका छन् । उक्त तामाङसालिङ मंच, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच नेपालका भातृ संगठन हो । मंगलबार जारी गरिएक...

रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक अझै अवरुद्ध

दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकामा पर्ने रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक खण्ड अझै अवरुद्ध भइरहेको छ । यही साउन ५ र ६ गते आएको अविरल वर्षात्का कारण यहाँ ठूलो पहिरो खसेर सडक अवरुद्ध भइरहेको हो । सो सडकखण्ड विस्...

राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न स्थगित

कोभिड–१९ को प्रभावका कारण काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम अनिश्चित समयका लागि स्थगन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बुधबार सूचना जारी गरी कोरोना भाइरस ...

पत्रकार बानियाँको मृत्युबारे अनुसन्धान गर्न माग

नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रति...

ज्यान उद्योगका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौँ चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका–८ मा...

नेकपाद्वारा संक्रमितलाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण

नेपाल कम्युनिष्ट पार्टी विराटनगर-८ ले बुधबार संक्रमित भएर होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ । संक्रमित बसेको घरमा पुगेर स्यानेटाइजर, मास्क, पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम ...

बनेपा, धुलिखेल र पनौती संयुक्त पुण्यमाता करिडोर निर्माण शिलान्यास

नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले सञ्चालित र शुरु भएका दीर्घकालीन राष्ट्रिय महत्वका आयोजनाले सरकारको आलोचकलाई जवाफ दिइरहेको बताएको छ । बनेपा, धुलिखेल र पनौती तीन नगरको संयुक्त पुण्यमाता करिडोर निर्माणको ...

पछिल्लो २४ घन्टामा अफगानिस्तानमा भएको हिंसामा परी ४४ जनाको ज्यान गयो

अफगानिस्तानमा गएको २४ घन्टायता भएको हिंसामा परी कम्तीमा पनि ४४ जनाको ज्यान गएको छ ।यता सरकारले थुनामा रहेका तालिबानहरुलाई रिहा गरिरहेका बेला पनि देशमा यस्ता हिंसात्मक गतिविधिहरु जारी नै रहेका छन् । प्राप्त समाचारअनुसा...

प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण स्थगित

सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण तत्कालका लागि स्थगन गरेको छ । विभागले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि पास वितरण स्थगन गरेको जनाए...

चीनद्वारा सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा बुधबार ती सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टी...