राष्ट्रिय संगीतकर्मी संघ रसुवाको अध्यक्षमा सुमन घले निर्वाचित 

रसुवा। राष्ट्रिय संगीतकर्मी संघ रसुवाको चौथो जिल्ला अधिवेशनबाट सुमन घले अध्यक्ष निर्वाचित भएका छन्। बैशाख १ गते गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुवेसीमा आयोजित अधिवेशनले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको ...

होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा

घुम्नका लागि धरान पुग्नेहरु भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो । अर्थात् धरान र भेडेटार एकअर्काका पर्याय भइसके, स्थापित भइसके । कवि उपेन्द्र सुब्बाले ‘भेडेटारको पिकनिक’ कवितामा भने झैँ भेडेटारमा रह...

सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष तीन तहका सरकारले उठाउन पाउने आन्तरिक ऋणको सीमा सिफारिस गरेको छ । आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋण उठाउँदा सङ्घ सरकारले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जि...

दुई ‘रियालिटी शो’का लागि ६० देशबाट प्रतिभा छनोट

सर्वाधिक धनराशि पुरस्कार रहेको नेपाली गायन र नृत्यको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को दोस्रो संस्करणका लागि ६० देशबाट २४० जना प्रतिभा छनोट भएका छन् । ‘इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउ...

उल्लासपूर्वक मनाइयो नयाँ वर्ष

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्ष मुलुकभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिनमा धेरैजसोले मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भो...

नयाँ वर्षमा जम्वो इलेक्टृीकल स्कुटरमा आकर्षक छुट सहितको उपहार

नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्वो इको भेहिकलको धमाका अन्तर्गत ५० हजारसम्मको आकर्षक नगद छुट सहित विभिन्न उपाहारको योजना ल्याएको छ । इलेकट्रिकल स्कुटर खरिद गर्दा ग्राहकको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले दुर...

मानव बेचबिखनका पीडितको न्यायमा पहुँचको सुनिश्चितता माग

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक’ मा मानव बेचबिखनको परिभाषा स्पष्ट हुने गरी लेख्न सरोकारवालाले सुझाव दिएका छन् । महिला, कानुन र विकास मञ्चले यहाँ आज आयोजना गरेको ‘मानव बेचबिख...

नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही

नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका छन...

तीन करोडको लागतमा बालकुमारी मन्दिरको पुनर्निर्माण

सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित बसिक्व टोलमा बालकुमारी माताको परम्परागत शैलीको मन्दिर निर्माण सुरु गरिएको छ । मन्दिर, सत्तल, पाटीलगायत संरचना निर्माणका लागि तयार पारिएको गुरुयोजनाअनुसार कूल तीन करोड ५० लाख रुपैयाँ...

लागु औषधसहित १७ जना पक्राउ

लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौँ, ललितपुर, मकवानपुर, सुनसरी, कैलाली, तेह्रथुमलगायत जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित १७ जना पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका–१३ बाफलबाट न...