जिल्लाको नेचासल्यान गाउँपालिका–२ सल्यान कुमाल गाउँको एक घरमा आगलागी भएको छ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्ँिकदा स्थानीयवासी रुपा नेवारको रु छ लाख बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरिया...
समाचार
खैरहनीबाट २० जुवाडे पक्राउ
पूर्वी चतवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका- १ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा कयर...
पुष्प माला र गुच्छा काठमाडौँमा खपत
मकवानपुर जिल्लाको उत्तरी भेगस्थित इन्द्र सरोवर, भीमफेदी गाउँपालिका र थाहा नगरपालिकाको विभिन्न वडाका कृषकले लगाएका सयपत्री, गोदावरी र मखमली फूलको माला र गुच्छा काठमाडौँ र ललितपुरको स्थानीय बजारमा खपत भइरहेको छ । ती फूल...
आमाको मृत्युपछि कुपोषित छोराछोरीका बाबु बेखबर
जिल्लाको स्वामिकार्तिक गाउँपालिका–१ साप्पाटामा आमाको मृत्यु पछि बाबु बेखर भएकाले दुई नाबालक अलपत्र बनेका छन् । आमा बच्ची लुवारको गत साउन मृत्यु भएको थियो । बुबा गोरख लुवार रोजगारीका लागि भारत गएकामा अहिलेसम्म बेखर रहेको ...
विद्युतको झट्काले युवकको मृत्यु
दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ । लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा रामगोपालपुर नगरपालिका–८ टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषा जिल्ल...
धानमा कालोपोकेको समस्या
कुस्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक हरि अधिकारीलाई अहिले हाइब्रिड जातको धान लगाएकामा पछुतो भएकोे छ । थोरै जमीनमा पनि धेरै उत्पादन हुने आशामा वर्णशङ्कर जातको धान लगाएका उनको धानका बालामा कालो पोके नामक ढुसीको प्रकोप फैल...
कृषि कर्मका युवा भन्छन्, ‘सयपत्री आयात रोकौँ’
सधैँ सामाजिक सञ्जालबाट सरकारलाई गाली गरिरहनुभन्दा देशभित्रै केही गरौँ न भन्ने सोचले प्रेरित दुई युवा यतिबेला तनहुँको फिरफिरेमा सयपत्री फूलको व्यवसायमा व्यस्त छन् । समृद्धि कृषि क्रान्तिबाट सम्भव छ भन्ने सोचेर उनीहरु ४० ल...
सिन्धुपाल्चोक विद्युत् प्राधिकरणको सवस्टेशनमा आगलागी
नेपाल विद्युत् प्राधिकरणको सिन्धुपाल्चोक वितरण केन्द्रको सबस्टेशनमा आगलागी भएको छ । लामोसाँघुस्थित आइतबार मध्याह्न सबस्टेशनको ट्रान्सफर्मर अचानक पड्किएर आगलागी हुँदा ३० एमभिए क्षमताको ट्रान्सफर्मर पूर्णरुपमा जलेको छ । ...
तिहारे मेलामा परम्पराको झल्को
एकापट्टि चर्खे, आडैमा लिङ्गे पिङ थियो । कोही मच्चिरहेका थिए भने कतिपय मच्चाइरहेका थिए । बीचमा सोरठी गुञ्जिरहेको थियो । पञ्चेबाजाको उस्तै ताल थियो । तिहारे मेलामा सर्वसाधारण रमाइरहेका थिए । गलकोट नगरपालिका–७ मल्ममा आयो...
वाङ्मय शताब्दी पुरुष जोशी सम्मानित
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । नयाँबस्ती युवा क्लबले जोरपाटीस्थित महाकवि देवकोटा उद्यानमा आज आयोजित कार्यक्रममा साहित्यकार कञ्चन पुडासैनी...