दाह्री ग्याङले बाँड्यो शुभकामना

दाह्री ग्याङ काठमाडौंले बडादशैं, तिहार तथा छठपर्व २०७६ को अवसरमा आपसी भाइचारा तथा सामाजिक सद्भावलाई प्रभावकारी बनाउने हेतुले काठमाडौंको वसन्तपुरमा शुक्रबार शुभकामना आदानप्रदानका साथै चियापान कार्यक्रमको आयोजना गरियो । ...

दशैंमा सरकारी गाडी दुरुपयोग भए नियन्त्रणमा लिइने : मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चाडपर्वका बेला ज्यादा सामान खपत र कर्मचारी परिचालन कम हुँदा कालाबजारीहरुले शिर उठाउने तर्फ सचेत रहन आग्रह गरेको छ । शुक्रबार सञ्चार केन्द्र नेपालले आयोजना गरेक...

दशैँमा इन्धनको अभाव हुँदैनः निगम

नेपाल आयल निगमले दशैँका अवसरमा काठमाडौँ उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ । पेट्रोलियम पदार्थको आयात नियमितरुपमा भइरहेको र सबै डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको निगमले ज...

दुई दिनमा चार लाख ५० हजारले राजधानी छाडे

दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् । महाशाखाका प्...

बढी भाडा असुल्ने ११ जनालाई प्रहरीद्वारा पक्राउ

नेपाल प्रहरीले चाडबाडका बेलामा बढी भाडा असुल्ने ११ जनालाई पक्राउ गरी कारवाही गरेको छ । सादा पोशाकमा खटिएको प्रहरी टोलीले टिकट काउन्टर अनुगमनका क्रममा बढी भाडा लिएर टिकट काट्ने कार्यमा संलग्न उनीहरुलाई उपत्यकाका विभिन्न स...

लागुऔषधसहित सामाखुशी र कलङ्कीबाट पाँच पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध मेथ एम्फेटामाइनसहित पोखराका भुवन अधिकारी, पर्साका हाफिज नसिम अख्तर तेली, तनहुँका रजिया खातुम, पर्साका महमद शहीद अ...

चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले दशैँ, तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उहाँले जनताले महसुस गर्नेगरी शान्त...

दशैँमा चामल अभाव

दशैँको मुखमा दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामलको अभाव भएको छ । स्थलमार्ग भएर आउनुपर्ने चामल बिक्री केन्द्र र डिपोमा नहुँदा हुम्लाका पाँच गाउँपालिकाका नागरिकलाई यो वर्षको दशैँ खल्लो हुने भएको छ । \जिल्लाको अ...

बलात्कार गरी हत्या

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बला...

ट्रक र बस ठोकिदा १४ यात्री गम्भीर घाइते

धरान धनकुटा लोकमार्गको गुठीटार सडक खण्डमा बुधबार यात्रुबाहक बस र मालबाहक ट्रक एक आपसमा ठोकिदा ट्रकको चालक सहित १४ जना गम्भिर घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएका जानकारी अनुसार झापाको गोरीगञ्जबाट ते...