रातको निद्रा दोहाको एयरपोर्टमा

अमेरिकी दूतावासबाट पाँच वर्षका लागि मैले र समिताजीले मल्टिपल भिसा प्राप्त गरेको जानकारी पाएपछि लगभग अमेरिका जाने निश्चितजस्तै भएको थियो । धेरै नेपालीहरू अमेरिका गएका छन् फेरि पनि अमेरिकाको भिसा लाग्न त्यति सहज छैन । यो स...

पिङ्गाईसँग जोडिएर आएका केही किस्साहरू

 जिम्मा माइला भाइ अजयलाई सुनाएँ, ‘भर्खरै मैले तामाङ भाषामा एउटा पुस्तक लेखिसकाएँ । प्रकाशन गर्ने सोचमा छु । यससम्बन्धमा के गर्न सकिन्छ होला ?’ मेरो कुरा सुनेर अजयले एकाएक उज्यालो अनुहार बनायो र मतर्फ फर्केर उसले सुना...

गजल

छोड्यौ आखिर मेरो जीवनमा नोक्सानी बनाएर राज गरेका थियौ मेरो दिलमा राजधानी बनाएर जीवन सुम्फिएको थिए भगवान् ठानी मैले राम्रो अभिनय गर्यौ मलाई कहाँनी बनाएर असल ठानी सपनाको जिम्मा दिए जसलाई ठुलै खेल रचेछ रहरहरुल...

ग्लानको बाब्सामा पहिलो चोटि पुग्दा

कहिलेकाहीँ आकस्मिकताले अवसरलाई जन्म दिन्छ । जति बेला सतही निर्णय जस्तो लागे पनि दूरगामी अर्थ राख्दछ आकस्मिकताको निर्णयले । हुन त सकारात्मक सोचको खोजले गहिराइसम्म पुर्‍याउँछ मानिसलाई । हो ठ्याक्कै त्यस्तो अवस्थाको निर्णय ...

बग्रेल्ती मूर्तिहरु

यहाँ बग्रेल्ती मूर्तिहरु कहिल्यै बौल्दै बौलदैनन् बोल्ने मूर्तिहरु जो भए पनि कहिल्यै मुख खोल्दै खोल्दैनन् नेपाल आमा सबै नेपालीको साझा आमा थियो यहाँ टाठाबाठा शासकहरुले मात्रै आफ्नो पेवा बनायो । यहाँ बग्रेल्ती मूर्तिह...

रित्तो गाउँ

अचेल– सैलुङ, कभरकाजी र नाचङ्घारको भन्ज्याङहरूमा पाडाम्हेन्दो सिउरी हिँड्ने मैच्याङहरु वन, पाखा र कन्दराहरूमा फापारे ह्वाइ गाउँदै घाँस, दाउराका भारी कस्ने हातहरू कबिर, वीरबहादुर र साया आखेहरुको शताब्दी औँ पुराना चौ...

सङ्ग्रहणीय पुस्तक नेपालका बौद्ध तीर्थस्थलहरु

नेपाल सदिऔ देखि ज्ञानभूमि, तपोभूमि र पुण्यभूमिको रुपमा रहँदै आएको छ । यसैको गर्तमा थुप्रै चाडपर्व, उत्सव र जात्रासँग सम्बन्धित मयावी लोककथन, जनविश्वास, लोकाख्यान, ऐतिहासिक दस्तवेजहरु मूर्त र अमूर्त सम्पदाको रुपमा हामीसँग...

तामाङ डाजाङ र तामाङ साहित्यसँग

म सैलुङबाट याम्बु झरेको एक बर्ष जति भएको थियो । २०६८ साल साउनको अन्तिम शनिबारको दिन थियो । काठमाडौं गर्मीले धपक्कै बलेको थियो । मेरा साख्खै दाइ सन्तोष र अनिष भाई अनि गाउँटोलकै एकजना सोनाम घिसिङ र म प्रदर्शनीमार्ग स्थित र...

उत्पीडनको कथामा जेलिएको मासिन्या

इतिहासको कालखण्डमा ‘मासिन्या’को बिल्ला भिराएर राज्यले कानुन बनाएरै तामाङ लगायतका अन्य जाति विरुद्ध मच्याएको आताङ्क र त्यसको शेष छिट्टाहरुलाई बिउ बनाएर आधुनिक शासकहकहरुले त्यसलाई निरन्तरता दिएको कथित उज्यालोभित्रको अध्याँ...

मेडिकल डाक्टरको पहिचान सम्बन्धी किताब : अस्तित्व पहिचान र सङ्घीयता सन्दर्भमा

पेसाले डाक्टर युवराज तेयुङ लिम्बु मेडिकल डाक्टर हुन् । तर उनले आफू मेडिकल विषय पढेको डाक्टर भएर (मुटु रोगसम्बन्धी) पनि मेडिकल (एमडी) डाक्टर पेसाका साथै लेखन क्षेत्रमा पनि सक्रिय रूपमा लागी पर्नु भएको ऊर्जाशील मानिस हुन् ...