बग्रेल्ती मूर्तिहरु

यहाँ बग्रेल्ती मूर्तिहरु कहिल्यै बौल्दै बौलदैनन् बोल्ने मूर्तिहरु जो भए पनि कहिल्यै मुख खोल्दै खोल्दैनन् नेपाल आमा सबै नेपालीको साझा आमा थियो यहाँ टाठाबाठा शासकहरुले मात्रै आफ्नो पेवा बनायो । यहाँ बग्रेल्ती मूर्तिह...

रित्तो गाउँ

अचेल– सैलुङ, कभरकाजी र नाचङ्घारको भन्ज्याङहरुमा लालीगुराँस सिउरी हिँड्ने मैच्याङहरु वन, पाखा र कन्दराहरुमा फापारे व्हाइ गाउँदै घाँस, दाउराका भारी कस्ने हातहरु कबिर, विरबहादुर र साया आखेहरुको शताब्दी औं पुराना चौता...

बहुला कुकुर

कुकुरहरूको बिगबिगी छ ब्वाँसोको सन्तान भैरवको वाहन अनेक आकारप्रकारका छन्–कुकुरहरू खतरनाक र आक्रमणकारी छन् झगडा गरिरहन्छन्–हड्डीको लोभमा जीवनभर । काला‚ खैरा‚ सेता भुत्लाधारी कुकुरहरूसँग आफ्नै सपना हुन्छन् भद्रता...

बादल भित्रको जुन

बाध्यताको रक्तिम लालीले छोपेका कलेटी परेका उसका ओठहरू स्वार्थको कलुसीत पाउडरले ढाकिएका कहिल्यै नमेटिने चायाँ पोतो जस्तै चोटहरू चिन्तै चिन्ताले अनिद्रा आँखाका वरिपरि बसेका निला धर्साहरू । हिम्मतका बाँधले रोक्दै छे...

आदिवासी प्रश्न

मेरो पुर्खाले ‘वन’ होइन ‘ह्रि’ भने ‘घर’ होइन ‘धिम’ भनेर भाषा चिने मेरो आखेले, मेरो मामले, मेरो आपाले, अनि मेरो आमाले ‘ह्रि’ नै भने ‘धिम’ नै भने आज म पनि ‘ह्रि’ र ‘धिम’ नै भन्दैछु। ‘वन’ र ‘घर’ भनेर मैले तिमीलाई सुन...

सुरक्षा

सुरक्षा, जन्मेदेखि मृत्युसम्म चाहिने आमाको कोखमै हुदा, धर्तिमा जन्मिएदेखि सबैलाई चाहिने सुरक्षा, चिसोबाट जोगिन चाहिने सुरक्षा, रोगबाट बच्न चाहिने सुरक्षा, खान लाउन चाहिने सुरक्षा, जब पाइला चल्न थाल्छ, बाटोमा हिड्दा...

गाई, गोरु, बहर, बाछा, बाछी

१ ओ नाना, ओ... नाना माइलि (माहिली) ! ख्याकुले आस्याङ आमालाई बोलाउँदै हुनुहुन्छ । तिक्दा... (किन...) ?? (अलि झर्को मान्दै) आमा भकारो सोहोर्दै हुनुहुन्छ । तिम्रो यो बहर मलाई देउ त नाना म लगेर पाल्छु । न्ह...

पसिनाको निगार

इतिति पसिना, अलिनो हावा र घामले लगे इतिति पसिना, भजाएर कर्मको शंखध्वनि - लिई गए तिर्खालु धर्महरूले इतिति पसिना पढाएर आदर्शको आदिम पाठ - लिई गए विचार, दर्शनहरूले इतिति पसिना हिँड्दा हिँड्दै भोकाएका बाटोहरू...

मौनधारण

तिनीहरुले मात्र गर्छन् एक मिनेट मौनधारण र बाँड्छन् सत्ता सपनाहरु ! मञ्चमा आसिन भएर मञ्चमै आश्रित हुन्छन् मञ्चमै चपाइरहन्छन् हरियो पान रातो रङमा र उग्राइरहन्छन् ! बोल्न त बोल्छन् बुझ पचाउँदै बोल्छन् तिनीहरु...

अब म कोठा सर्नु पर्छ

पश्चिम फर्केको घरको बिच कोठामा म बुनिरहेको छु जिवनका सुईटरहरु म तुनिरहेको छु भविष्यका सपनाहरु तर ती सब सिद्दिन पाएनन् हुर्किन पाएनन् अब मलाई बस्नु छैन त्यहाँ र सुत्नु छैन दक्षिण फर्किएको खाटमाथी । अप्ठ्यारो ढोकाबा...